प्रधानन्यायाधीश राउतले लिए शपथ (तस्बिरहरू)

दियोपोस्ट संवाददाता

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

आइतबार राष्ट्रपति रामचन्द्र पौडैलले राउतलाई प्रधानन्यायाधीशको शपथ ग्रहण गराएका हुन्। राष्ट्रपति कार्यालयमा एक समारोहबीच शपथ ग्रहण भएको हो।

शपथपछि प्रधानन्यायाधीश राउतलाई सभामुख, प्रधानमन्त्री, लगायतले बधाई तथा शुभकामनासमेत दिए।

सम्बन्धित खबर

सिफारिस