No popup content found.
काठमाडौं । फूलपाटीका दिन टुंडिखेलमा हुने फूलपाती बढाई समारोहको लागि ग्राण्ड रिहर्सल गरिएको छ । हनुमानढोका दरबार स्क्वायरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने क्रममा नेपाली सेनाद्वारा २१ तोपको बढाई गर्ने चलन रहेको छ ।