बारामा एकैठाउँमा भेटियो ५ जनाको शव

दियोपोस्ट संवाददाता

काठमाडौं । बारामा एकैठाउँमा ५ जनाको शव भेटिएको छ ।

फेटा गाउँपालिका–४ बताराको खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव भेटिएका हुन् । शवको सनाखत भएको छैन ।

सिफारिस