चिनियाँ राष्ट्रपति सी चेन्नईबाट नेपालका लागि प्रस्थान

Diyo post  

काठमाडौँ, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल तर्फ प्रस्थान गरेका छन् । भारतको दुई दिने भ्रमण सकाएर सी चेन्नईबाट नेपालका लागि प्रस्थान गरेको हुन् ।

उनि केही समयपछि त्रिभुवन विमानस्थल अवतरण गर्ने छन् ।

राष्ट्रपति विद्यादेवि भण्डारी आफ्नो समकक्षीको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुुगिसकेकी छिन् । विमानस्थलको सुरक्षा व्यवस्था समेत अत्यन्त कडा पारिएको छ ।

राष्ट्रपति सीले नेपालमा १९ घण्टा बिताउनेछन् ।

सम्बन्धित खबर