भोटिङ मेसिन बिग्रिएपछि एनआरएनएको चुनावमा भाँडभैलो, मतदान स्थगित (विज्ञप्ती सहित)

दियो पोस्ट  

काठमाडौं- गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि सुरु भएको मतदान स्थगित भएको छ ।

चुनावमा भोटिंङ मशिन ब्रिग्रिएपछि आज विहान १० बजे सम्मको लागि स्थागित गरिएको निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए ।

इलोक्टोनिक मतदान शुरु भएको केही समयमै भोटिङ मेसिनमा प्राविधिक समस्या आएपछि मतदान स्थगित गरिएको जनाइएको छ ।