नेत्र विक्रम चन्दका दाई चन्द्रबहादुर चन्द पक्राउ

नेत्र विक्रम चन्दका दाई चन्द्रबहादुर चन्द पक्राउ

नेत्र विक्रम चन्दका दाई चन्द्रबहादुर चन्द पक्राउ परेका छन् ।

५ नं प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीले समूहको राप्ती ब्युरो बैठकमा छापा हान्ने क्रममा चन्दलाई पक्राउ गरेको हो ।

त्यहाँबाट महत्वपूर्ण दस्तावेजसहित २१ जना नेतालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइँदैछ ।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीले समूहको राप्ती ब्युरो बैठकमा छापा हान्ने क्रममा चन्दलाई पक्राउ गरेको हो ।

त्यहाँबाट महत्वपूर्ण दस्तावेजसहित २१ जना नेतालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइँदैछ ।

Trending News