कुख्यात तानाशाह हिटलरका यस्ता छन् ३० भित्री रोचक तथ्य

दियो पोस्ट  

जर्मनीको नाजी पार्टीका तत्कालीन नेता अडोल्फ हिटलरको चर्चा अहिले पनि विश्वभर हुने गरेको छ । लाखौँ यहुदीको सम्हार गरेका हिटलरकै कारण दोस्रो विश्वयुद्ध भयो ।

सो युद्धमा ६ करोड मानिसले ज्यान गुमाए । क्रुर तानाशाहको संज्ञा पाएका हिटलरको जीवनका केही भित्री पाटा रोचक र भावुक बनाउने खालका छन् ।

उनी यहुदी समाजका लागि काल भएर जन्मिएका थिए । लार्खौ निर्दोष हयुदीको हत्या गरेका उनका अहिलेसम्म बाहिर नआएका ३० वटा भित्री पाटाहरु यस्ता छन्ः

१) सन् १८८९ को अप्रिल २० मा अष्ट्रेलियामा जन्मिएका हिटलरले गरिबीका कारण कहिल्यै राम्रोसँग पढ्न पाएनन ।

२) ६ सन्तानमध्ये हिटलर र उनकी बहिनी बाहेक ४ जना सानैमा बितेका थिए ।

३) हिटलरको आमाले हिटलर जन्मनुभन्दा पहिले नै गर्भपतन गर्न चाहन्थे । तर डाक्टरले सम्झाएपछि उसले गर्भपतन गरेन । बच्चा जन्मियो तर उ अर्थात हिटलर समाजका लागि अभिसाप भएर निस्किए ।

४) हिटलर १४ वर्षको उमेर हुँदा सन् १९०३ को में १४ मा उसको पीताको मृत्यु भयने भने १८ वर्षको हुँदा सन् १९०७ मा उनले आमा गुमाउनुपर्यो ।

५) उनले १९०५ मा स्कुल अफ आर्टमा भर्ना हुने प्रयास गरे । तर २ पटकसम्मको प्रयास असफल भयो । त्यसपछि उनले रुखो राजनीति गर्न सुरु गरे ।

६) १९२३ मा तत्कालिन सरकारविरुद्ध आवाज उठाउँदा उनी जेल गए । जहाँ उनले मीन कैम्फ नामक प्रसिद्ध किताव लेखे ।

७) हिटलर जीवनभर पेटको बिरामी थिए । उनले २८ प्रकारका औषधी प्रयोग गर्थे ।

८) तपाईहरुलाई आश्चर्य लाग्न सक्छ, उनका १ वटा मात्रै अण्डकोष थियो ।

९) उनले लाखौँ यहुदीको हत्या गरेका थिए । उनको पहिलो प्रेम एक यहुदी केटीसँग थियो ।

१०) हिटलर लगभग ४ वर्षका हुँदा उनलाई एक पादरीले पानीमा डुब्नबाट बचाएका थिए ।

११) एक समयमा अमेरिकी गुप्तचरले उसको खानामा महिला हर्मोन मिलाउन चाहन्थ्यो, जसले गर्दा हिटलरको व्यवहार महिला जस्तै व्यवहार होस भन्ने चाहन्थ्यो ।

१२) हिटलरलाई टाईम म्यागाजेनले पर्सन अफ दी ईयरमा चुनेको थियो ।

१३) हिटलर सन् १९९३ मा नोबेल पुरस्कारका लागि चुनिएका थिए ।

१४) हिटलरसँग महिलाले आफूलाई सबैभन्दा धेरै मन पराउँछ भन्ने घमण्ड थियो ।

१५) हिटलरले ड्राइभिङ गर्न जान्दैन थ्यो । र उसले कहिले पनि सिक्ने प्रयास पनि गरेन ।

१६) नेपोलियन, सिकंदर, मुसोलन र हिटलर कालो बिरालोसँग डराउथ्यो ।

१७) हिटलर चर्चित हास्य कलाकार चार्लि च्याप्लिनबाट प्रभावित थिए ।

१८) उसलाई चकलेट धेरै मन पर्थ्यो । उसले १ दिनमा ९ सय ग्राम चकलेट खान्थे ।

१९) हिटलरले आफ्नो जीवनमा कहिले पनि कुनै चुनाव जितेनन । यहाँसम्मकी उसले राष्ट्रपतिको चुनावमा पनि हारेका थिए । तर उसको पार्टी गठबन्धनले भने उसको साथका कारण प्रयाप्त सिट जितेका थिए ।

२०) हिटलर मर्नुभन्दा ४० घण्टा पहिले उसले ईभा ब्राउनसँग विवाह गरेका थिए ।

२१) विहे गरेको समय हिटलरको उमेर ५६ वर्ष र ईभा ब्राउनको उमेर ३३ वर्षको थियो ।

२२) हिटलरले इङ्ल्याण्डका तत्कालिन प्रधानमन्त्री विस्टन चर्चिललाई चकलेट बमले हानेर मार्ने प्रयास गरेका थिए । त्यस बमलाई इङ्ल्याण्डको गुप्तचर समूहले बम निष्क्रिय पारेका थिए ।

२३) हिटलरलाई मन पर्ने फिल्म पष्लन पयलन थियो ।

२४) हिटलर प्रथम विश्वयुद्धमा पुर्ण घाईते भएका थिए । त्यो युद्धमा उनले एक सैनिकको रुपमा लडेका थिए ।

२५) हिटलरलाई भाषण गर्ने नराम्रो बानी थियो । उनी जुन पार्टीमा पनि गएर भाषण दिने गर्थे । उसको भाषण लामो हुने गर्थ्यो ।

२६) हिटलर यदि ज्युन चाहन्छौ भने लड्नुपर्छ भन्ने मान्यता राख्थ्यो ।

२७) एक युद्धमा जब हिटलरका सेना युद्धको मैदानमा गए । हिटलर थकाईका कारण निदाए । सेनाहरु हिटलरको आदेश पर्खेर बसे तर आदेश नपाएपछि सेनाहरुले युद्ध नैै गरेन ।

२८) ख्यपिकधबनभन द्यभभतभि अबच बनाउने आईडिया हिटलरले एक यहुदी इन्जिनियरबाट चोरेका थिए ।

२९) हिटलरले यौन उत्तेजना बढाउनका लागि बैलको शुक्रक्रिटबाट बनेको इंजेक्सनको प्रयोग गर्थे । त्यसैका कारण उसको केटी साथी खुसी रहन सक्थिन ।

३०) १९३६ मा जर्मनीमा ओलम्पिक भएको थियो । त्यसमा भारत र जर्मनीको खेल थियो । जसमा मेजर ध्यानचन्दको सहयोगमा भारतले जर्मनीलाई ८–१ ले हरायो । हिटलरले ध्यानचन्दलाई जर्मनीको तर्फबाट खेल्न र सेनामा जनरल पद दिने प्रस्ताव गरे । तर ध्यानचन्दले अस्वीकार गरे ।

सिफारिस