
काठमाडौँ, कात्तिक ६ । बुधबार दिउँसो पुरानो घरलाई भत्काउँदै गर्दा एक्कासी घर भत्किँदा दुई जना घाइते भएका प्रहरीले जनाएको छ।
घाइतेको उपचारका लागि चाबहिलस्थित दिर्घायु अस्पतालमा भइरहेको छ ।
उद्धार कार्य जारि रहेकोले थप विवरण आँउन बाँकी रहेको प्रहरीले जनाएको छ
।