प्रचण्ड चढेको हेलिकोप्टर आकस्मिक सल्यानको खंलगामा अवतरण

दियोपोस्ट संवाददाता

काठमाडौं । चुनावी सभालाई सम्बोधन गर्न काठमाडौंबाट सुर्खेतको लागि उडेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण गरिएको छ ।

बिहान सुर्खेतमा मौसम प्रतिकुल भएपछि सल्यानको खलंगामा केहिबेर हेलिकोप्टर अवतरण गरेको हो ।

सुर्खेतको मौसममा सुधार भएपछि उनी पुनः सुर्खेत प्रस्थान गर्ने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

 

सम्बन्धित खबर

सिफारिस