सभामुख सापकोटाले गरे मतदान भोट

दियोपोस्ट संवाददाता

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गरेका छन् । पहिलो मतदान नै सभामुख सापकोटाले गरेका हुन् ।

उनी सिन्धुपाल्चोक क्षेत्र नं. १ का मतदाता हुन् । सिन्धुपाल्चोक क्षेत्र नं. १ क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट सुवोध सापकोटा र नेकपा एमालेको तर्फबाट सरेश नेपालबीच मुख्य प्रतिस्पर्धा छ ।

सम्बन्धित खबर

सिफारिस