रामकुमारी झाँक्रीले गरिन् मतदान

दियो पोस्ट  

काठमाडौं । गुल्मी क्षेत्र नम्बर-२ की उम्‍मेदवार रामकुमारी झाँक्रीले मतदान गरेकी छिन् ।

उनले मदाने-४ म्यालपोखरीको श्री मेहलेपोखरी मा.वि.को मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।

रामक्मारी गुल्मी-२ की प्रतिनिधिसभा सदस्यका उम्‍मेदवार पनि हुन् ।