काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको आदर्श स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
मोरङ क्षेत्र नम्बर -६ का प्रतिनिधिसभाका उम्मेदवार रहेका उनले विहान ७:४५ बजे सो मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma