बर्दियामा बम विस्फोट, कर्मचारीको भागाभाग

दियोपोस्ट संवाददाता

काठमाडौं । बर्दियाको गुलरिया २ को मतदानस्थलमा शम्भुशरण मावि खैरापुरमा बम विस्फोट भएको छ ।

मतदानको समयमा विस्फोट भएपछि मतदाता र मतदान केन्द्रमा खटिएका कर्मचारीको भागाभाग भएको छ ।

हाल मतदान स्थगित भएको छ ।

सम्बन्धित खबर

सिफारिस