तनहुँमा कैदीबन्दीले गरे मतदान, पल शाहले किन भोट हाल्न पाएनन् ?

दियो पोस्ट  

तनहुँ । जिल्ला कारागार तनहुँमा रहेका पल शाहले भने मतदान गर्न पाएनन् । बाल यौन दुरुपयोग कसूरमा थुनामा परेका उनले मतदाता नामावलीमा नाम नभएका कारण मतदान गर्न नपाएका हुन् ।

सोही कारागारमा रहेका कैदी बन्दीले भने मतदात गरेका छन् । कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन । कारागारमा ५० पुरुष र ४ महिला गरि कुल ५४ मतदाता छन् । उनीहरुले प्रतिनिधि सभातर्फको समानुपातिकमा मात्र मतदान गर्न पाउछन् ।

सिफारिस