राजनीतिक दलहरुबीच विवाद, बाजुराका ३ मतदान केन्द्रमा मतदान स्थगित

दियो पोस्ट  

बाजुरा । बाजुराका ३ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको

जिल्लाको बुढिगंगा नगरपालिका–८ को मतदान केन्द्र, बुढीनन्दा–५ र स्वामिकार्तिक खापर गाउँपालिका–४ को एक केन्द्रमा मतदान स्थगित भएको प्रहरी स्रोतले बतायो ।

सिफारिस