काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।
आईतबार ओलीले सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
उनले झापा ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma