रुपन्देही निर्वाचन क्षेत्र २: शान्त बाताबरणमा मतदान हुँदै (फोटोफिचर)
दियो पोस्ट
आइतबार, मंसिर ०४, २०७९ | १४:१५:१४
रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ (क) मा शान्त बाताबरणमा मतदान भइरहेको छ । मतदान अधिकृत शिव प्रसाद अर्यालका अनुसार अहिले सम्म ७ हजार मत खसेको छ ।