ललितपुर ३ : एमालेका खड्का अग्रस्थानमा,पम्फा पच्छ्याउदैँ तोसिमा

दियोपोस्ट संवाददाता

काठमाडौं । ललितपुर ३ मा नेकपा एमालेका अमृत खड्काले लिड लिएका छन् । उनले ८१३ मत ल्याएका छन् ।

त्यस्तै माओवादी केन्द्रका पम्फा भुसालले ७१६ मत प्राप्त गरेका छन् भने, उनलाई पच्छ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ७०७ मत ल्याएकी छिन् ।

सम्बन्धित खबर

सिफारिस