ललितपुर-३ : एमालेको अग्रता कायमै, तोसिमालाई पच्छ्याउदैँ पम्फा

दियो पोस्ट  

काठमाडौं । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीले सत्ता गठबन्धन माओवादीकी उम्मेदवार पम्फा भुसाललाई पछि पारेकी छिन् ।

यस क्षेत्रमा तोसिमा ८७५ मत ल्याएर दोस्रो स्थानमा छिन् भने पम्फा भुसाल ७७५ मतसहित तेस्रो स्थानमा छिन् ।

उनीहरू दुवैलाई सुरुदेखि नै एमालेका अमृत खड्काले अग्रता लिएका छन् । उनी ९३६ मतसहित अग्रस्थानमा छन् ।

सिफारिस