झापा-३ : राजेन्द्र लिङ्देनको अग्रता कायमै, काँग्रेसका सिटौला ८२ मतले पछाडी

दियो पोस्ट  

झापा । झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन्।

१००० मत गणना गर्दा लिङ्देनले ४८५ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ४०३ मत ल्याएका छन्।

सिफारिस