दाङ २ मा रेखा शर्माको फराकिलो अग्रता, पछि परे शंकर पोखरेल

दियो पोस्ट  

दाङ । दाङको निर्वाचन क्षेत्र नं। २ को प्रारम्भिकक मत परिणाम सार्वजनिक भएको छ। २७८० मत गन्दा गठबन्धन तर्फकी उम्मेदवारी नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा खड्काले १४५० मत प्राप्त गरेकी छन्।

उनका प्रतिष्पर्धी नेकपा एमालेका महासचिव शंकर पोखरेलले ८४६ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले २८१ मत प्राप्त गरेका छन्।

सिफारिस