उदयपुर १ः नारायण खड्काको अग्रता कायमै

दियोपोस्ट संवाददाता

उदयपुर । उदयपुरको निर्वाचन क्षेत्र–१ को सुरुवाती मत परिणाम सार्वजनिक भएको छ। उदयपुर निर्वाचन क्षेत्र–२ मा ६०० मतगणना गर्दा कांग्रेस नेता नारायण खड्काले २३९ मत ल्याएर अग्रता कायम गरेका छन्।

यस्तै दोस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले २२५ मत ल्याएकी छन्, भने जनता समाजवादी पार्टीका उम्मेदवार गोपाल राईले ३६ मत ल्याएका छन्।

सम्बन्धित खबर

सिफारिस