भक्तपुर २ मा दुर्लभ थापालाई फराकिलो अग्रता, पछि परे महेश बस्नेत

दियो पोस्ट  

काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को जारी मत गणनामा नेपाली कांग्रेसका दुर्लभ थापाले फराकिलो अग्रता लिएका छन् । थपाले हालसम्म ६ हजार २०२ मत ल्याएका छन् ।

थपालाई नेकपा एमालेका महेश बस्नेतले ५ हजार ५१० मतसहित उनलाई पछ्याइरहेका छन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका साजन बिकले १ हजार ११६ मत पाएका छन् । त्यस्तै नेमकिपाकी अनुराधा थपा मगरले १ हजार ८७ तथा राप्रपाका मोहन केसीले ६९३ मत ल्याएका छन् ।

सिफारिस