डडेल्धुरामा देउवाको अग्रता कायमै, सागरले कति मत पाए ?

दियो पोस्ट  

काठमाडौं । डडेल्धुरामा ३ हजार ६ सय ७३ मत गन्दा शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ । उनले १७३६ मत ल्याएका छन् ।

त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वि मानिएका विपी काँग्रेसका कर्णबहादुर मल्ल ६२३ मत ल्याएका छन् । उनलाई पच्छ्याउदैँ चर्चित स्वतन्त्र उम्मेदवार सागर ढकालले ९४३ मत प्राप्त गरेका छन् ।

सिफारिस