पुनः तेस्रोमा झरे रवि लामिछाने

दियोपोस्ट संवाददाता

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फेरि तेस्रो स्थानमा झरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका कृष्णभक्त पोखरेल ३ हजार ६ सय २३ मतका साथ अग्र स्थानमा छन् भने कांग्रेसका उमेश श्रेष्ठले ३ हजार २ सय १६ मतका साथ दोस्रो स्थानमा उक्लेका छन् ।

लामिछानेले २ हजार ९ सय ७८ मत पाएका छन् ।

सम्बन्धित खबर

सिफारिस