गोरखा-२ मा प्रचण्डको लगातार अग्रता, एमाले भन्दा घण्टी अगाडी

दियो पोस्ट  

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादीका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) लगातार अगाडि छन्।

उनले स्वतन्त्र पार्टी र एमालेका उम्मेदवारसँगको मतान्तर लगातार बढाएका छन् ।

प्रचण्डले ९ हजार ५२६ प्राप्त गर्दा एमालेका अब्दुस मियाले २ हजार ९८ मत ल्याएका छन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म ३ हजार ३८ मत प्राप्त गरेको छ।