गुल्मी १ मा प्रदीप ज्ञवालीको सुरुवाती अग्रता

दियो पोस्ट  

गुल्मी । गुल्मी १ को सुरूवाती परिणाम सार्वजनिक भएको छ । सुरुवाती चरणमा नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले अग्रता लिएका छन् ।

उनले ५७७ मत ल्याएका छन् । कांग्रेसका चन्द्र भण्डारीले ५०७ मत ल्याएर पछ्याइरहेका छन् ।

सिफारिस