कास्की । कास्की १ बाट एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । गठबन्धनबाट कांग्रेस उम्मेदवार किशोरदत्त बराललाई २५१९ मतले पछाडि पार्दै गुरुङ विजयी भएका हुन् ।
गुरुङले २५७०८ मत ल्याउँदा बराल २३१८९ मतमा रोकिए ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma