प्रचण्डलाई पुर्वमाओवादी ‘बादल’को शुभकामना

दियो पोस्ट  

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुर्वमाओवादीका नेता तथा नेकपा (एमाले)का उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ले शुभकामना दिएका छन् ।

आइतबार प्रधामन्त्रीमा नियुक्त भएका ‘प्रचण्ड’लाई सोमबार सपथ ग्रहणसँगै बादलले शुभकामना दिएका हुन् । नेकपा एकतापछि केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री समेत रहेका ‘बादल’ नेकपा विभाजनसँगै एमालेमा गएका थिए । उनि पुर्वमाओवादीबाट गृहमन्त्री बनेका थिए ।