ललितपुर । ललितपुरको फुलचौकी जंगलमा १३ जना हराएका छन्। सोमबार दिउँसो फुलचोकी पुगेका १३ जना हराएको जानकारी आएको प्रहरीले जनाएको छ।
उनीहरूको खोजीका लागि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिसकिएको छ।
यसअघि पनि यो जंगलमा घुम्न जानेहरू पटक पटक हराएका थिए।