काठमाडौं, १० पुस । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपाका ४५ जना सांसदले उनी विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको हो । प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावपछि उनको पद धरापमा परेको छ ।
आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री प्रदेशलाई लिएर समेत केही कदम चाल्ने संकेत गरेका थिए ।