अर्थ/व्यापार

राष्ट्र बैंकको सर्कुलर लत्याएर सांग्रिला विकास बैंकद्वारा ऋणीमाथि सुचना आतंक !
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २०, २०७८

काठमाडौं, १९ साउन । बैंक तथा वित्तिय संस्था नियामक निकाय नेपाल राष्ट्र बैंक बालुवाटारमा अवस्थित छ । राष्ट्र बैंकको ढोकैमा एउटा विकास बैंक छ जसको नाम हो – सांग्रीला विकास बैंक । तर, ढोकामै रहेको उक्त ...

अम्बानीको कमाई: हरेक मिनेट १.७६ करोड रुपैयाँ !
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २०, २०७८

काठमाडौंं, २० साउन । एक मिनेटको समय निकै कम हुन्छ । तर ६० सेकेन्डको यही समय भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानी र उनको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडका लागि निकै महत्त्व राख्दछ । किनभन...

उद्योग वाणिज्य महासङ्घको ध्यानाकर्षण
दियोपोस्ट संवाददाता    | सोमबार, साउन १८, २०७८

काठमाडौं, १८ साउन । नेपाल उद्योग वाणिज्य महासङ्घले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसँग जोडेर प्रकाशित तथा प्रचारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज विज्ञप्तिमार्फत सर्...

मेगा बैंकको बद्मासी : राष्ट्र बैंकको सर्कुलर लत्याएर निषेधाज्ञामा घरजग्गा लिलामीको आतंक !
दियोपोस्ट संवाददाता    | बुधबार, साउन १३, २०७८

काठमाडौं, १३ साउन । नेपाल राष्ट्र बैंकले गत जेठ ११ गते एउटा सर्कुलर जारी गरेको थियो । कोरोना महामारीका कारण मारमा परेका ऋणीलाई लक्षित गर्दै राष्ट्र बैंकबाट मान्यता प्राप्त क, ख र ग वर्गका सबै बैं...

उद्यमीको गुनासो : ऊर्जामन्त्री ज्यू सजिलै काम गर्ने वातावरण कहिले बन्छ ?
दियोपोस्ट संवाददाता    | बुधबार, साउन १३, २०७८

काठमाडौं, १३ साउन । कुनै उद्यमीले ऊर्जा क्षेत्रमा लगानी गर्न चाह्यो भने सहजै काम होला रु आम जिज्ञासा रहन सक्छ । नेपालको काम गर्ने शैली र सरकारी प्रणालीलाई हेर्ने हो भने त्यस क्षेत्रमा काम गर्न ठूल...

रासायनिक मलको माग बढ्दो, आपूर्ति घट्दो, मारमा किसान
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन १२, २०७८

काठमाडौं, १२ साउन । सिरहामा वर्षेनी रासायनिक मलको माग बढ्दै गएको छ । माग अनुसार रासायनिक मलको आपूर्ति हुन नसकेपछि किसान समस्यामा परेका छन् । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी र...

गोलभेँडाले मूल्य पाएन, कृषक मर्कामा
दियोपोस्ट संवाददाता    | शुक्रबार, साउन ०८, २०७८

काठमाडौं, ८ साउन । बन्दाबन्दीको प्रभाव र गुणस्तरमा प्रश्न उठ्नाले यस वर्ष यहाँ उत्पादित गोलभेँडाले उचित मूल्य पाउन सकेको छैन । गत वर्ष यही समय प्रतिकिलो रु २० मा बिक्री भएको गोलभेँडा यसपालि प्रतिकिलो...

बागलुङमा सवारी कारबाहीबाट ६७ लाख राजश्व सङ्कलन
दियोपोस्ट संवाददाता    | आइतबार, साउन ०३, २०७८

काठमाडौं, ३ साउन । गत आर्थिक वर्षमा बागलुङमा १२ हजार एक सय सवारी साधान कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७७र७८ मा कारवाहीमा परेका सवारी चालकबाट रु ६७ ...

आगामी आर्थिक वर्षका लागि २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ ३१, २०७८

काठमाडौं, ३१ असार । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ का कारण आर्थिक क्षेत्रमा परेको असरलाई सुधार गर्न आगामी आर्थिक वर्षका लागि कम्तीमा २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था छ । कामपाको नवौँ अधि...

सुनको मूल्य ९२ हजार २०० पुग्यो
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ २३, २०७८

काठमाडौं, २३ असार । केही दिनयता लगातार बढिरहेको सुनको मूल्य बुधबार थप ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बढ्दै ९२ हजार २०० रुपैयाँ पुगेक...

लघुवित्तका आइपिओमा १६ लाखको आवेदन
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ २०, २०७८

काठमाडौं, २० असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् । आज बिहानसम्म १६ लाख १२ हजार ९०१ जनाको आवेदन...

बङ्गलादेशबाट आइपुग्यो ४५ हजार मेट्रिक टन युरिया मल
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ १७, २०७८

काठमाडौं, १७ असार । बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच ९जिटुजी०मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्या...

तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ १६, २०७८

काठमाडौं, १६ असार । बुधबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९० हजार रुपैयाँमा झरेको हो । गत मंगलबार सु...

कर्णालीमा सुन अभाव, १६ करोडको कारोबार रोकियो
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ १५, २०७८

काठमाडौं, १५ असार । कर्णालीमा सुनको अभाव हुँदै गएको छ । राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो । प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी स...

वीरेन्द्रनगर नगरपालिकाको बजेट एक अर्ब ५६ करोड
दियोपोस्ट संवाददाता    | शुक्रबार, आषाढ ११, २०७८

काठमाडौं, ११ असार । कर्णाली प्रदेशकै सम्पन्न मानिने वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८र७९ का लागि रु एक अर्ब ५६ करोड ५२ लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाको बिहीबार सम्पन्न नवौँ नगरसभामा...

बजेटले मदिराको मूल्य ह्वातै बढायो, कुन रक्सीको मूल्य कति ?
दियोपोस्ट संवाददाता    | बिहिबार, जेठ २०, २०७८

काठमाडौं, २० जेठ । सरकारले बजेट मार्फत सुर्तीजन्य पदार्थ र मदिराको करमा व्यापक वृद्धि गराएको छ । हालैमात्र अध्यादेश मार्फत आर्थिक वर्ष २०७८–७९ को बजेट ल्याएको सरकारले वाइन, बियर, ह्विस्की, भोड्का ...

सगरमाथा ईन्स्योरेन्सले विमा दाबी भुक्तानी नदिएपछि पीडितद्वारा तालाबन्दी !
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख २२, २०७८

काठमाडौं, २२ वैशाख । विमा कम्पनिले विमा दाबी भूक्तानी दिएन भने नियामक निकायले कारबाही गर्नुपर्ने हो । तर, नियामक निकायमा जाँदा पनि सुनुवाई नहुनेभएपछि एक सर्वसाधरणले बिमा कम्पनिको कार्यालयमै ताला लगाइ...

२१ औं वर्षमा नेपाल लाइफ ईन्स्योरेन्स
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २१, २०७८

काठमाडौं, २१ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निर...

महामारीमा ऋणीमाथि एनआईसी एशिया बैंकको आर्थिक अपराध : मिटरब्याज शैलीमा ब्याज असुली !
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २१, २०७८

१९ वैशाख, काठमाडौं । एनआईसी एसिया बैंकले कोरोना महामारीका बेलामा ऋणीमाथि आर्थिक अपराध गरेको पाइएको छ । बैंकले कोरोना महामारीमा मौका छोपेर ऋणीलाई मिटर ब्याज शैलीमा चर्को ब्याज असुली गरेको पाइएको हो । ...

दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १५, २०७८

काठमाडौँ, १५ वैशाख । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बैंकले आज जारी गरेको ‘एशियाली विका...

सवा २ अर्बको ‘आर्थिक अपराध’मा प्रभु बैंकलाई राष्ट्र बैंकले ‘क्लिन चिट’ दिएको खुलाशा !
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १५, २०७८

काठमाडौं, १५ वैशाख । अर्बौंको आर्थिक अपराधमा मुछिएको एक प्रतिष्ठित बैंकलाई राष्ट्र बैंकले कारबाही नै नगरी उन्मुक्ति दिएको पाइएको छ । राष्ट्र बैंक स्रोतका अनुसार उच्च तहको मिलेमतो र निर्देशनमा प्रभ...

डाबर नेपालको रियल जुसमा बच्चा जस्तो देखिने दुर्गन्धित बस्तु भेटियो, विभागद्वारा छापा
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख ०७, २०७८

काठमाडौं, ६ वैशाख । अनामनगर निवासी सरिता (नाम परिवर्तन) ८ महिनाको गर्भवति छिन् । उनलाई आफ्नो भन्दा गर्भभित्र हुर्कदै गरेको सन्तानको असाध्यै माया लाग्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुन्छ भनेर उनला...

कृषि विकास बैंकका सिइओ अनिल उपाध्यायले कार्यालय भित्रै यौन दुर्व्यवहार गरेको आरोप !
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ३०, २०७७

दिनेश परियारकाठमाडौं, ३० चैत्र । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल कुमार उपाध्यायसहित ६ जना उच्च अधिकारी विरुद्ध सामुहिक यौन दुर्व्याबहारको आरोप लागेको छ । कार्यालयमै कार्यरत ए...

रनर मोटरसाइकलमा छुटैछुट : ६ वर्ष वारेन्टी, २१ हजार छुट्, फ्रि सर्भिसिङ्ग !
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र २९, २०७७

काठमाडौं, २९ चैत्र । बंगलादेश को प्रतिष्ठित ब्राण्ड रनर मोटरसाईकलले नेपाली नयाँ वर्षलाई लक्षित गरी ’नयाँ वर्ष नयाँ डिस्काउन्ट अफर’ ल्याएको छ । कोरोनाको कहरपछि केही सामान्य हुँदै आएको नेपाली अटो ब...