अर्थ/व्यापार

दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख ३०, २०७३

जिरी– गौचरनमा परिणत भएको तीन दशकपछि सगरमाथाको प्रवेशद्वारमा रहेको दोलखा जिल्लाको जिरी विमानस्थल पुनः सञ्चालनमा ल्याउनका लागि काम सुरु भएको छ । विसं २०४२ देखि पूर्णरूपमा बन्द रहेको जिरी विमानस्थल यसअघ...

नयाँ बसपार्कमा अत्याधुनिक सपिंग कम्प्लेक्स बिजि मल सञ्चालनमा
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख २९, २०७३

२९ वैशाख, काठमाडौं । पूर्वअर्थमन्त्री तथा कांग्रेस केन्द्रिय सदस्य डा. रामशरण महतले काठमाडाैं-तरार्इ द्रुत मार्ग (फाष्ट ट्र्याक) नेपालीकै लगानीमा बनाइनुपर्ने बताएका छन् । कांग्रेस सभापति शेरबहादुर दे...

एक्काइस करोड राजस्व घट्यो
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख २९, २०७३

भक्तपुर, २८ वैशाख । गत वर्ष वैशाख १२ गते गएको भूकम्पका कारण यहाँ आउने पर्यटकको सङ्ख्यामा कमी आउँदा भक्तपुर नगरपालिकाको २१ करोड बढी राजस्व घटेको छ । पर्यटकको सङ्ख्या ह्वात्तै घटेपछि नगरपालिकाले पर्यटन...

यस्तो कार जो, ‘सिटबेल्ट’ नलगाई ‘स्टार्ट’ हुँदैन
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २८, २०७३

एजेन्सी । भारतको साम्पाल स्थित एमईआरआईई कलेज अफ ईन्जिनियरिङ एन्ड टेक्नोलोजीको मेकानिकल विभागका ५ छात्रले रेसिङ कार निर्माण गरेका छन् । यो कारमा पेट्रोल र ब्याट्री दवैबाट चल्ने र चालकलाई सुरक्षित राख्न...

धरापमा परेको ओली सरकारसँग माधव नेपालसहित १८ संसदको यस्तो माग
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख २२, २०७३

काठमाडौ, २२ वैशाख । प्रदेश नम्बर २ बाट निर्वाचित नेकपा एमालेका व्यवस्थापिका संसद सदस्यहरुले आगामी बजेटमा राख्ने गरी ११ बुँदे माग अघि सारेका छन । उनीहरुले राजधानीमा पत्रकार सम्मेलन गरेर ति मागहरु सार्...

प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्दा आपत्ति छैनः राणा
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख २२, २०७३

काठमाडौ, २२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति समशेर राणाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सहमतिको सरकार बनाउँदा आफूहरुको कुनै आपत्ति नरहने स्...

यी हुन् पूर्व राजालाई र्‍याफ्टिङ गराउने व्यावसायी
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २१, २०७३

काठमाडौं, २० वैशाख । भारत भ्रमणबाट फर्किने वित्तिकै पूर्व राजा ज्ञानेन्द्र शाहाले त्रिशुली नदिमा र्‍याफ्टीङमा विताए । सार्वजनिक रुपमा कमै देखिने पूर्व राजा शाहाले शनिबार सर्वसाधरणसँग तस्बिर समेत लिन भ...

कालोटेपले बाँधेको अवस्थामा जीपको डिक्कीमा भेटियो १८ किलो सुन
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १७, २०७३

सिन्धुपाल्चोक, १७ वैशाख । अवैध रुपमा चिनियाँ नाकाबाट नेपाल भित्र्याइदै गरेको १८ किलो सुन प्रहरीले बरामद गरेको छ । बा ९ च १४६३ नम्बरको जीपको डिक्कीमा कालो टेपले बाँधेर राखिएको अवस्थामा १८ किलो सुन भेटि...

आगलागीमा रु साढे तीन लाखको क्षति
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २४, २०७२

गाईघाट (उदयपुर), २४ चैत । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ साहीखोलास्थित चन्द्रबहादुर परियारको घरमा मङ्गलबार साँझ आगलागी हुँदा साढे तीन लाख बराबरको क्षति भएको छ । फुसको छानो भएको एकतले घरमा आ...

वीरगन्ज उपमहानगरको बजेट एक अर्ब ३८ करोड
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र २०, २०७२

वीरगन्ज, २० चैत । वीरगन्ज उपमहानगरपालिकाले ‘स्वस्थ्य, सुन्दर विकासको सहर वीरगन्ज नगर’ नारासहित अगामी आव २०७३÷०७४ का लागि रु एक अर्ब ३८ करोड २० लाख ३२ हजारको वार्षिक बजेट र नयाँ नीति तथा कार्यक्रम सार्...

सुन्तला उत्पादनबाट पर्वतमा १५ करोड भित्रियो
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १८, २०७२

फलेवास ९पर्वत०, १८ चैत । यस वर्ष पर्वतमा उत्पादित सुन्तला बिक्रीबाट रु १५ करोड आम्दानी भएको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतले दिएको जानकारीअनुसार पर्वत जिल्लाबाट करिब तीन हजार ३०० मेट्रिक टन सुन्...

दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र १७, २०७२

रत्ननगर (चितवन), १७ चैत । भूकम्प र नाकाबन्दीपछिको निर्माणको अवस्थाबारे समीक्षा गर्न देशभरका एक हजारभन्दा बढी निर्माण व्यवसायी चितवनको रत्ननगरमा भेला भएका छन् । ‘निर्माणबाट समृद्धि’ भन्ने नारासहित ...

मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित : प्रधानमन्त्री ओली
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र १५, २०७२

  काठमाडौँ, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नेपालको संविधान जारी भइसकेपछि मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको बताएका छन् । एसियाली विकास बैंकको सहकार्...

विकास बजेट खर्च हुन सकेन
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र १५, २०७२

दोलखा, १५ चैत । योजना बनाएर ल्याएका सेवाग्राहीलाई बजेट छैन भन्दै टार्दै आएका जिल्लाका सरकारी कार्यालयले दोस्रो चौमासिकसम्म ७२ प्रतिशत विकास बजेट खर्च गर्न सकेका छैनन् । आव २०७२÷७३ का लागि सार्वजनिक...

औद्योगिक मेलाको आयोजना
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र १४, २०७२

भक्तपुर, १४ चैत । नयाँ वर्षको अवसरमा जिल्लामा औद्योगिक तथा व्यापार मेलाको आयोजना गरिएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आगामी चैत २४ देखि वैशाख ५ गतेसम्म मेला आयोजना गर्ने...

आँपमा मधुवा किरा
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र १४, २०७२

  लहान, १४ चैत । जिल्लामा आँपको फूलमा मधुवा किराले क्षति पु¥याउन थालेपछि किसानहरु चिन्तित बनेका छन् । आँप फल्नुभन्दा पहिले नै मधुवा किराले मुजुरालाई सखाप पार्न थालेको छ । किराको प्रकोप बढेपछि आ...

भौतिक पूर्वाधारमा एडिबीको सहयोग
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १२, २०७२

काठमाडौँ, १२ चैत । सडक, यातायात र रेलमार्ग निर्माण लगायत भौतिक पूर्वाधारको विकासमा एसियाली विकास बैंक (एडिबी) ले सहयोग गर्ने इच्छा देखाएको छ । कावा प्रधानमन्त्री विजयकुमार गच्छदारसँग आज बैंकका उपाध...

मोरङको बजेट एक अर्ब ४१ करोड
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०८, २०७२

  पथरी (मोरङ), ८ चैत । आव ०७३/०७४ का लागि जिल्ला विकास समिति मोरङले रु एक अर्ब ४१ करोड ७४ लाखको बजेट प्रस्ताव गरेको छ । जिविस मोरङले यो बजेट आउने केन्द्रीय बजेटलाई समेत समेटेर तयार गरेको जनाएको...

कति आउने भयो काठमाडौंको बजेट ?
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण १८, २०७२

काठमाडौँ, १८ फागुन । जिल्ला विसकास समिति काठमाडौँले आर्थिक वर्ष २०७३÷७४ का लागि रु पाँच अर्ब २६ करोड ९८ लाख ९० हजार अनुमानित बजेट सार्वजनिक गरेको छ । जिल्ला विकास समितिले आज यहाँ आयोजना गरेको एकीकृत ...

निजी वनबाट लाभ उठाउँदै वनधनी
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण १७, २०७२

  वनेपा, १७ फागुन । गरिबी न्यूनीकरणमा निजी वन प्रभावकारी हुँदै गएको निजी वनधनीहरुले औँल्याएका छन् । काभ्रेपलाञ्चोकको बुडोलमा आइतबार जिल्ला वन कार्यालय, धुलिखेलले आयोजना गरेको अन्तक्र्रियामा उ...

भारु साट्दा सर्वसाधारण र पर्यटक यसरी ठगिँदैन्
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण १७, २०७२

इलाम, १७ फागुन । जिल्लाको पूर्वी सीमावर्ती क्षेत्र पशुपतिनगरमा भारतीय रुपैयाँ साट्दा सर्वसाधारण र पर्यटक ठगिइरहेका छन् । भारु साट्दा लाग्ने दरभन्दा धेरै बढी मूल्य तिर्नुपरिरहे पनि सम्बन्धित निकायको ध्...

यस वर्ष सिरहामा आँप बढी फल्ने
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण १६, २०७२

गोलबजार (सिरहा), १६ फागुन । आँप खेतीका लागि निकै प्रख्यात सिरहाका कृषकले रुखमा मन्जरी (फूल) अत्यधिक लागेको देखेर खुसीले गद्गद् भएका छन् । आँपको राजधानी भनेर चिनिने सिरहामा यस वर्ष मनग्यै आँप फल्ने स...

अर्थमन्त्री पौडेलसँग एडिबीका अध्यक्षको भेट
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण १३, २०७२

काठमाडौँ, १३ फागुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग एसियाली विकास बैंकका अध्यक्ष ताकेहिको नाकाओले आज अर्थमन्त्रालयमा भेटवार्ता भएको  छ ।   अर्थमन्त्री पौडेलको कार्यकक्षमा भएको भेटवार्तामा उह...

दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण ०७, २०७२

फाल्गुन ७, २०७२- भारतीय नाकाबन्दीका कारण आर्थिक गतिविधि संकुचित भएर यस वर्षको विकास लक्षित पुँजीगत खर्च ७५ प्रतिशतमा सीमित हुने भएको छ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०७२/७३ को बजेटको मध्यावधि सम...