काठमाडौँ, मंसिर २८ । पुँजी बजारको सुधारको माग राख्दै छ दिनदेखि अनसनमा बसेका लगानीकर्ताहरुलाई वार्तामा आउन सरकारले आह्वान गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्...
काठमाडौँ, २८ मङ्सिर । गैर आवासीय नेपाली सङ्घले आधुनिक कृषि बजार निर्माण गर्न जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । सङ्घका उपाध्यक्ष कुलदीप आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार कृषि तथ...
काठमाडौँ, २७ मङ्सिर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज ३०० ले घटेर प्रतितोला ५९ हजार ५०० मा पहेँलो धातुको कारोवार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुध...
दमौली, मङ्सिर २७ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले चालू आर्थिक वर्ष ०७५÷७६ को चार महीनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । नगरपालिकाले चालू आवमा रु पाँच करोड चार लाख १३ ह...
काठमाडौँ, मङ्सिर २६ । शेयर बजारमा आज केही सुधारको सङ्केत देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.०८ विन्दुले बढेर एक हजार १४१ दशमलव १८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ ...
जाजरकोट,मङ्सिर २६ । भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरन क्षेत्र नहुँदा जाजरकोटमा भैँसीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ लगानीअनुसारको प्रतिफल नहुने तथा दिनप्रतिदिन वनजङ्गल मासिँदै गएर चरन क्षे...
काठमाडौं, मंसिर २६। नेपालको कानुन अन्तर्गत नेपालमा दर्ता र संचालन भएको एनसेल दुरसचार सेवा प्रदायक कम्पनीको संचालन नै गैरकानुनी देखिएको छ । कम्पनीको सेयर प्रतिशत ५१ प्रतिशतभन्दा बढी हिस्सा दुई वि...
काठमाडौं, मंसिर २५ । नेपाली बजारमा आज मंगलबार सुनको भाउ बढेकोछ । मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेर ६० हजार रुपैयाँमा पुगेको छ । सोमबार प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । म...
काठमाडौं, मंसिर २५ । सरकारले युवालाई स्वरोजार बनाउन भन्दै ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ बैंकले कार्यान्वयन गर्न मनिरहेका छैनन् । बंैकले कर्जा प्रवाह...
काठमाडौँ, मङ्सिर २४ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव ४९ बिन्दुले बढेर एक हजार १४४ दशमलव १९ बि...
काठमाडौं, मंसिर २३ । बाँके जिल्ललामा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको डिजाईन नै त्रुटिपूर्ण रहेको र सोही कारण मूल नहर भत्किएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पूर्...
काठमाडौं, मंसिर २३ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरकी किशोरी निर्मला पन्तका हत्यारा पक्राउ परिसकेको दाबी गरेका छन् । तिनलाई सरकारले चाँडै सार्वजनिक गर्ने शनिबार आयोजित १०औं मानव अधि...
धादिङ, मंसिर २२ । धादिङको ज्वालामुखी गाउँपालिका– २ मा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सोही गाउँपालिकाको सातदोबाटोमा एक कार्यक्रम गरि...
काठमाडौं, मंसिर २२ । धितोपत्र बजार १ वर्षको अवधिमा अत्याधिक खस्किएको छ । १ वर्षअघि १५ सय ३० दशमलव ४९ अंकमा रहेको नेप्से परिसुचक पछिल्लो दिनको कारोबारसम्म आईपुग्दा ११ सय २० दशमलव ८४ अंकमा आईपुगेको छ । ...
काठमाडौं, मंसिर २२ । एनसेलको १२ औं पटकको बिक्रीको कर छली प्रकरण एजेन्डा ब्युँताउँदै संसदको सार्वजनिक लेखा समितिले फेरि छलफल सुरु गरेको छ । समितिले शुक्रबार बैठकको आयोजना गरी एनसेल बिक्रीको पुँजीगत लाभ...
काठमाडौं, २२ मंसिर । राप्रपा नेपालका नेता तथा पूर्व मन्त्री विक्रम पाण्डे विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डे सहित २१ जना विरुद्ध भ्रष्टाचा...
– हिमलाल पराजुली स्याङजा, मङ्सिर १९ । अघिल्ला वर्ष भन्दा यस वर्ष सुन्तला उत्पादन बढेर खुशी भएका किसान बजार नपाउने भएपछि चिन्तित बनेका छन् । वर्षभरी गरेको मिहिनेतलाई बिर्साउने गरी सुन्तला त फल्यो तर...
काठमाडौँ, १९ मङ्सिर । धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कको गिरावट आएको छ । सोमबार र मङ्गलबार बढेको बजार आज भने करीब २३ अङ्कले घटेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से प...
मर्मतमा सवा दुई करोड खर्च गर्ने कि नगर्ने निर्णय नहुँदा ३८ दिनदेखि विमान क्वालालम्पुरमा बसेको छ काठमाडौं, मंसिर १९ । सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान ३८ दिनदेख...
काठमाडौँ, १८ मङ्सिर । धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव २७ विन्दुले बढेर एक हजार १४२ दशमलव शून्य एक बिन्दुम...
जालीस आन्द्राबी भारत, १८ मङ्सिर । गर्मीका महिनाहरुमा रातभर आरामसँग सुत्न नपाएर रतन कुमारलाई पिरलो हुन्थ्यो । जीउभरी खल्खली पसिना आउनु र ओछ्यान नै पसिनाले निथ्रुक्क भिज्नु सामान्य थियो । आज ...
घोराही, १६ मङ्सिर । यस आर्थिक वर्ष २०७५÷७६ को साउन महीनादेखि यता जिल्ला समन्वय समितिको अगुवाइमा १५३ वटा सवारी साधन नदीजन्य पदार्थ अवैध उत्खनन गरेको आरोपमा नियन्त्रणमा लिइएको छ । समन्वय सम...
काठमाडांै मंसिर १६ । १ वर्षको अवधिमा नेप्से परिसुचक झण्डै ४ सय अंकले घटेको छ । १ वर्षअघि आजकै दिन १५ सय २७ अंकमा रहेको नेप्से परिसुक आज ११ सय ३० दशमलव ६३ अंकमा आईपुगेको हो । १ वर्षको अवधिमा कारोबार मा...
काठमाडौँ, मङ्सिर १६ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७।७३ अङ्कले घटेर ११३०।६३ पुगेको छ । यस्तै ‘क’ वर्गका...