अर्थ/व्यापार

ग्रामीण जनताको जीवनस्तर उठाउँदै फूलचोकी
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

काठमाडौं, १६ मंसिर । पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले सहकारीले नै ग्रामीण जनताको जीवनस्तर उठाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । काभ्रे पनौती १ पर्खालचौरस्थित फुल्चोकी बचत तथा ऋण सहकारी सस्थ...

विपन्न वर्गलाई ऋण नदिएपछि मेगा, लक्ष्मि र कुमारी बैंकमाथि राष्ट्र बैंकको कारबाही !
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

काठमाडौं, १६ मंसिर । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । विपन्न वर्गलाई कर्जा प्रवाह नगरेको कारण मेगा बैंक, कुमारी बैंक र लक्ष्मि बैंक कारबाहीमा परेका हुन् । राष्ट्र ब...

घट्दो शेयर बजारः ओरालो लागे बीमा कम्पनीका शेयर
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १४, २०७५

  काठमाडौँ, मंसिर १४ । शेयर बजार निरन्तर ओरालो लागेका कारण जीवन बीमा कम्पनीको शेयरसमेत घटेको छ । कुनै समय शेयर लगानीकर्ताका लागि आकर्षक मानिएका जीवन र निर्जीवन बीमा कम्पनीको शेयर घटेपछि लगा...

थामियो शेयर बजार
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ११, २०७५

काठमाडौँ,मङ्सिर ११ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । लगातार घट्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ६१ विन्दुले बढे...

उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी, बेरोजगारको ससस्या ज्यूँकात्यू
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०९, २०७५

  नारायण ढुङ्गाना काठमाडौँ ,  मङ्सिर ९। नेपालको उद्योग क्षेत्रमा रु २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको रु २० खर्ब ३३ अर्ब ...

शेयर बजार सामान्य बिन्दुले ओरालो लाग्यो
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

  काठमाडौँ, ६ मङ्सिर । धितोपत्र बजारमा शुक्रबार शेयरको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जअनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव १४ विन्दुले घटेर एक हजार १८१ दशमलव ४१ विन्...

सरकारसँगै छैन वाइडबडी किनेको प्रमाण
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर ०३, २०७५

पर्यटनमन्त्री भन्छन्– मसँग कागज छैन, भाडामा त नहुनु पर्ने हो ! काठमाडौं,कात्तिक ३ । नेपाल एयरलाइन्सको पहिलो वाइड बडी विमान आएको ५ महिना भयो। दोस्रो– ४ महिना। पर्यटनमन्त्री स्वयं अझै दोधारमा छन्– ...

विश्व बैंकसँग साढे १५ करोड डलर सम्झौता
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २९, २०७५

काठमाडौं, कात्तिक २९ । पुल निर्माण र खाद्य तथा पोषण परियोजना सञ्चालन गर्न सरकारले विश्व बैंकसँग १५ करोड ५७ लाख अमेरिकी डलरको सम्झौता गरेको छ। यससम्बन्धी दुईवटा सम्झौतामा बुधबार हस्ताक्षर भएको छ। अर्थम...

पुल निर्माण तथा खाद्य एवं पोषण परियोजनाका लागि विश्व बैङ्कसँग अठार अर्बको सम्झौता
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक २८, २०७५

  काठमाडौँ, २८ कात्तिक । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग रु १८ अर्बको सम्झौता गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र विश्व बै...

विराटनगर भन्सारमा १० अर्ब राजश्व संकलन
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक २७, २०७५

  विराटनगर, २७ कात्तिक । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ को चालू तीन महीनामा कूल १० अर्ब पाँच करोड २८ लाख ३४ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले नौ अर्ब ३५ करोड...

शेयर बजार दोहोरो अङ्कले घट्यो
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक २६, २०७५

काठमाडौँ, २६ कात्तिक । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ०३ विन्दुले ओरोलो लागेर एक हजार १९२ दशमलब ७...

एक्काइस कम्पनीको तीन अर्बको शेयर बिक्रीको तयारी
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक २६, २०७५

काठमाडौँ,कात्तिक २६ । विभिन्न २१ कम्पनीको रु तीन अर्ब १२ करोड ४१ लाख ५७ हजार १०० मूल्य बराबरको साधारण शेयर (आइपिओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले शेयर बिक्रीका लाग...

पेट्रोल पम्पमा अत्याधुनिक सफ्टवेयर जडान गरेरै ठगी
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक २६, २०७५

पम्पमा अत्याधुनिक ठगी पेट्रोल पम्पमा सफ्टवेयर जडान गरेरै ठगी, ६ पम्प सिल, देशभरका १५ प्रतिशत पम्पमा यस्तो धन्दा जारी रहेको आकलन कलैयास्थित विजय आयल स्टोर, अमित आयल स्टोर, स्वस्थानी...

दुई महिनामै बाहिरियो १९ अर्ब रुपैयाँबराबरको अमेरिकी डलर, डलर सटहीमा कटौती
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक २६, २०७५

काठमाडौं, कात्तिक २६ । अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेपछि सरकारले विदेश जाने नेपालीलाई नगदमा एक हजार पाँच सय अमेरिकी डलर मात्र दिने भएको छ। चालु आर्थिक वर्षको तीन महिनामा...

मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक १९, २०७५

   काठमाडौँ, कात्तिक १९ । मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन ...

ठूलो ऋण लिन आउनेलाई बैंकको जवाफ : यसपटकलाई सरी
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक १९, २०७५

काठमाडौं, कार्तिक १९ । लगानीयोग्य रकमको अभाव भएपछि बैंकहरुले ठूला ऋणीलाई ‘सरी’ भन्दै फर्काउन थालेका छन्। लगानी गर्ने पैसा तरलताको अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकहरु अहिले १० लाखभन्दा बढी रुपैयाँ...

शेयर बजारमा दोहोरो अङ्कको गिरावट
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १८, २०७५

काठमाडौँ, १८ कात्तिक । धितोपत्र बजारमा आज अनपेक्षित गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ७० विन्दुले घटेर एक हजार २०७ दशमलव ६४ विन्दुमा पुगेको छ । ...

६ महिनाको अवधिमा दुई खर्ब ६० अर्ब राजश्व सङ्कलन
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १८, २०७५

काठमाडौँ, १८ कात्तिक । सरकारले कूल लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजश्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्म रु दुई खर्ब ६० अर्ब ६८ करोड २६ लाख बराबरको राजश्व सङ्कलन गरेको छ । महाले...

युवा स्वरोजगार कार्यक्रममा चरम अनियमितता, कानुन मिचेर २७ करोड ६२ लाख रुपैयाँ खर्च
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १८, २०७५

२७ करोड ६२ लाख रुपैयाँ कानुन मिचेर खर्च भएको छ । खर्चको विवरण पेस भएको छैन । कतिपय कार्यक्रमको फर्जी विवरण बनाइएको छ भने तालिममा सहभागीको संख्या बढाइएको छ काठमाडौँ, कार्तिक १८ । युवा तथा साना व्यवस...

अब बैङ्किङ क्षेत्रमा ‘विद्युतीय हस्ताक्षर’
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १७, २०७५

काठमाडौँ, कार्तिक १७ । विद्युतीय माध्यमबाट हुने कारोवारलाई सुरक्षित, भरपर्दो र विश्वासनीय बनाउने उद्देश्यले सरकारले ‘विद्युतीय हस्ताक्षर’ लाई तीव्रता दिन थालेकोे छ । सरकारी तथा निजी कार्यालयमासमेत ...

यो वर्ष ईतिहासकै सर्वाधिक धान उत्पादन, तर अपुग हुने यस्तो प्रक्षेपण
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक १६, २०७५

काठमाडौं, कार्तिक १६ । यो वर्ष इतिहासमै सर्वाधिक धान उत्पादन हुने प्रक्षेपण गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष ५४ लाख ३० हजार मेट्रिक टन धान उत्पादन हुने प्रारम्भिक जानकारी दिएको छ...

जलविद्युतमा जनतालाई सेयर, तीन खर्ब रुपैयाँ बढीका आयोजना निर्माण तयारी
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक १५, २०७५

काठमाडौं,कार्तिक १५ । नेपाल विद्युत् प्राधिकरणले जनतालाई सेयर दिनेगरी ३ खर्ब रुपैयाँभन्दा बढी लागत भएका जलविद्युत् आयोजना निर्माण अगाडि बढाउने भएको छ । ऊर्जा क्षेत्रमा हाल धेरैवटा आयोजना सेयर निष्कासन...

तामाकोसीको लागत दोब्बर हुने, ब्याजसमेत जोड्दा ६९ अर्ब लाग्ने अनुमान
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक १५, २०७५

काठमाडौं, कार्तिक १५ । स्वदेशी लगानीमा निर्माणाधीन अहिलेसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लागत दोब्बर पुग्ने भएको छ। सुरुमा ३५ अर्ब २९ करोड लागतमा सम्पन्न हुने भनिएको आयोजन...

‘शक्तिशाली पप्पु, निरीह सरकार’
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १४, २०७५

पप्पु कन्स्ट्रक्सन कालोसूचीमा पनि परेन सिन्धुली, कार्तिक १४ । गृहमन्त्री रामबहादुर थापाले कामचोर ठेकेदारलाई कारबाही गर्ने उद्घोष गरेको झन्डै ६ महिना पूरा हुँदा पनि कुनै ठेकेदारलाई कारबाही गर्न सकेका ...