अर्थ/व्यापार

खानेपानी संस्थानमा करोडौं घोटाला, महाप्रबन्धकसहित ५ जनालाई कारबाही सिफारिस
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १४, २०७५

घोटालाकै कारण संस्थानलाई २५ करोड घाटा लागेको छानबिन समितिको निष्कर्ष  मलाई सिध्याउन गलत प्रतिवेदन बनाइयो : महाप्रबन्धक काठमाडौँ, कार्तिक १४ । — छानबिन समितिले सामान खरिदमा करोडौं रुपैयाँ घोटाला गरेक...

भरतपुर क्यान्सर अस्पतालका पूर्व अध्यक्ष श्रेष्ठ भ्रष्टाचारी ठहर
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १४, २०७५

चितवन, कार्तिक १४ । विशेष अदालतले चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डा।भक्तमान श्रेष्ठलाई भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, रत्नबहादुर बा...

वाइड बडीका कारण ऋणमा डुब्दै निगम, आम्दानीभन्दा ५० करोड बढि खर्च
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १४, २०७५

काठमाठडौं, कार्तिक १४ । व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एयरलाइन्स ऋणैऋणमा डुब्दै गएको छ। सुरुको ४५ दिनमै यिनको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो। यो दैनिक करोडभन्दा माथि हो। ...

अब ५८ सय रुपैयाँमै मलेसिया सरर…।
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक १३, २०७५

नेपाल र मलेसियाबीच सोमबार श्रम समझदारी, के के छन् समझदारीमा ? काठमाडौं, कार्तिक १३ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीले अब ५८ सय रुपैयाँ मात्र खर्चिए पुग्ने भएको छ । नेपाल र मलेसिया सरक...

पुनर्निर्माणबाट पन्छिँदै दाता : भारतले कबुल गरेको ७५ अर्ब किन दिएन ?
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १०, २०७५

काठमाडौं, कार्तिक १० । भूकम्पमा भत्किएका संरचना पुनर्निर्माणका लागि भारतले दिने भनेको ७५ अर्ब रुपैयाँ नआउने भएको छ। भारतले पुनर्निर्माणका लागि २५ अर्ब अनुदान र एक्जिम बैंकमार्फत सहुलियत ऋणमा ७५ अर्ब घ...

३ महिनामा चेक बाउन्न्सको १ हजार मुद्दाः सवा अर्ब रुपैयाँका ७७१ मुद्दा ‘पेन्डिङ’मा
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १०, २०७५

काठमाडौं, कार्तिक १० । काठमाडौंमा चेक बाउन्सका घटना अत्याधिक बढेका छन् । पछिल्ला ९० दिनमा महानगरीय प्रहरी परिसरमा चेक बाउन्सका एक हजार १७ उजुरी दर्ता भएका छन् । छोटो समयमा धेरै उजुरी परेका कारण प्र...

दैनिक ४ अर्बको व्यापार घाटा, सबैभन्दा धेरै घाटा भारतसंग
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ०९, २०७५

काठमाडौं, काठमाडौँ ९ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार घाटा दैनिक तीन अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। शुक्रबारको नागरिक दैनिकमा भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ...

बसन्तपुरमा पर्यटकको आगमन बढेपछि एकै दिन १३ लाख आम्दानी
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक ०७, २०७५

काठमाडौँ, ७ कात्तिक । सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको स्थान वसन्तपुरमा पर्यटकको सङ्ख्या बढेपछि एकै दिन करीब रु १३ लाख आम्दानी भएको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा विस्तारै पुनःनिर्माणले गति ल...

अधिकांश कम्पनीको शेयरमूल्य घटेसँगै धितोपत्र बजार खस्कियो
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ०६, २०७५

काठमाडौं, कार्तिक ६  । नेप्से परिसुचक आज पनि घटेको छ । आज साढे २ अंकले घटेर नेप्से परिसुचक झण्डै १२ सय ४२ अंकमा झरेको छ । हिजो पनि नेप्से परिसुचक झण्डै २ अंकले घटेको थियो । कारोबार रकम भने हिजोको तुलन...

आजदेखि निजी कम्पनीले पनि ‘स्मार्ट लाइसेन्स’ छाप्ने, दैनिक २० हजार छापिने
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ०६, २०७५

काठमाडौं, कार्तिक ६ । स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने भएको छ । यातायात व्...

सहुलियत मूल्य पसल देखाउने दाँत मात्रै !
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन २८, २०७५

काठमाडौं, असोज २८ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हरेक वर्ष चाडबाड लक्षित सहुलियत मूल्य पसल सञ्चालन हुँदै आएका छन् । विगतमा झैं यसपटक पनि खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास स...

‘नयाँ नोट वितरण चुनौतीपूर्ण’
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन २८, २०७५

काठमाडौं, असोज २८ । दशैं र तिहारका लागि गरिने नयाँ नोटको वितरण चुनौतीपूर्ण बन्दै गएको छ । मागअनुसार आपूर्ती हुन नसकेको, नोट छपाई तथा व्यवस्थापन खर्च थपिदै गएको लगायत कारण नोट वितरण चुनौतीपूर्ण बन्द...

एकैदिनमा ४६ अर्ब रुपैयाँको कारोबार
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन २८, २०७५

काठमाडौं, असोज २८ । दसैं सुरुभएसँगै बैंकहरूमा चेक सटही र रकम लेनदेन बढेको छ । नेपाल क्लियरिङ हाउसले यस्तो कारोबार एकै दिन ४६ करोडभन्दा बढी गरेको छ । बिहीबार मात्रै क्लियरिङ हाउसमा ४६ अर्ब ६१ करोड ५० ल...

अर्थतन्त्र कमजोर हुँदा सङ्घीय संरचना कमजोर: नेता महत
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन २७, २०७५

पोखरा, २७ असोज । नेपाली काङ्ग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले सङ्घीय संरचना महङ्गो बन्दा सङ्घीयता कमजोर बन्दै गएको बताएका छन् । नेपाली लेखक सङ्घ कास्कीद्वारा आयोजित नेपालको वर्तमा...

शेयरको मुल्य वृद्धि कारोवार रकममा गिरावट
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २५, २०७५

काठमाडौँ, २५ असोज । धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९ दशमलब ९५ बिन्दुले बढेर एक हजार २२८ दशमलब २८ बिन्दुमा पुगेको छ । यस्...

केन्द्रिय बैंकले ब्याजदर बढाएर वित्तिय बजारमा समस्या सिर्जना गरेको ट्रम्पको आरोपको खण्डन
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २५, २०७५

  इन्डोनेसिया, २५ असोज । अन्तर्राष्ट्रिय मुद्राकोषका प्रमुख क्रिस्टिन लागार्डले अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउनु ठीक रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैं...

विरगंज भन्सारबाट तीन महीनामा मात्र आठ अर्ब बराबरको सवारीसाधन भित्र्याइयो
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २५, २०७५

  वीरगञ्ज, २५ असोज । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट रु आठ अर्ब २८ करोड १८ लाख बराबरका सवारीसाधन नेपाल भित्र्याएका छन...

चाडबाडमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि : महँगीको मारमा उपभोक्ता
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २५, २०७५

काठमाडौं, असोज २५ । चाडबाडमा मीठो खान र राम्रो लाउन सबैलाई रहर हुन्छ । व्यापारीले भने यही बेला दैनिक उपभोग्य वस्तुको बजारभाउ बढाएका छन् । यसले दसैंमा आम उपभोक्ताको भान्सा महँगो बनाएको छ । भान्सामा उपभ...

यस वर्ष आर्थिक वृद्धि उत्साहजनक हुन्छ: विश्वबैंक
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन २३, २०७५

काठमाडौं, असोज २३ । चालू आर्थिक वर्ष ०७५/७६ मा आर्थिक वृद्धि उत्साहजनक हुने प्रक्षेपण विश्वबैंकले गरेको छ । आइतबार साउथ एसिया इकोनोमिक फोकस सार्वजनिक गर्दै विश्वबैंकले आर्थिक वृद्धिको उत्साहजनक तस...

कहिल्यै नथाक्ने पर्यटनका डायनामिक फिगर दामोदर ढकाल
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २२, २०७५

काठमाडौं । दक्षिण अफ्रिकाका प्रथम अस्वेत राष्ट्रपति नेल्सन मण्डेलाले भनेका छन् ‘सपना देख्नेले नै जीत हासिँल गर्छ ।’ तर देखिएको सपना पूरा गर्नका लागि मानिसमा उत्तिकै तत्परता र लगनशिलता पनि आवश्यक पर्छ ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक २२ घण्टा
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २२, २०७५

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २२ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनल आजदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घण्टा सञ्चालनमा आएको हो । सरकारले गत ज...

सत्तरीमा सुनसहित दुई पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, जेठ १३, २०७३

लहान, १३ जेठ । प्रहरीले सिरहा नगरपालिका–११ स्थित भलुवाही चोकबाट गएराति ७० तोला सुनसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले गोप्य सूचनाका आधारमा सुनसहित सिरह...

तरकारी उत्पादक किसान मारमा
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ १२, २०७३

दाङ, १२ जेठ । उत्पादन गरेको तरकारीको व्यवस्थित बजारीकरण नहुँदा किसान मारमा परेका छन् । चैतको मध्यदेखि उत्पादन हुन थालेको बेमौसमी तरकारी जेठ पहिलो सातामा आइपुग्दा उत्पादन बढेर १० गुना पुगेको छ । तर तर...

हावाहुरीले रु तीन लाखको लिची क्षति
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ १०, २०७३

  रामपुर (पाल्पा), १० जेठ । आज आएको हावाहुरीले जिल्लाको हुँगीमा करिब रु तीन लाख बराबरको लिचीमा क्षति पुगेको छ । हावाहुरीले यहाँ बिक्री गर्न तयार भएका लिची झारेर नष्ट हुँदा किसानलाई नोक्सानी पुग...