कला-मनोरञ्जन

आलिया र रणवीरको छोरी राहाको लुक्स सार्वजनिक
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०९, २०८०

काठमाडौँ । आलिया भट्ट र रणवीर कपूरले छोरी राहाको लुक्स सार्वजनिक गरेका छन् । क्रिसमसको अवसर पारेर उनीहरूले भारतीय मिडियालाई छोरी राहाको अनुहार देखाएका हुन् । उनीहरू छोरी राहासँग तस्बिर खिचाएका थिए। ...

‘सलार’को कमाइ तीन दिनमा ४०० करोड भारु
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०९, २०८०

काठमाडौँ । अभिनेता प्रभास स्टारर भारतीय फिल्म ‘सलार’ले तीन दिनमै विश्वभर ४०० करोड भारु कमाइ गरेर इतिहास रचेको छ । दुई दिनमा झण्डै ३ सय करोड भारु (२९५.७ करोड भारु) कलेक्सन गरेको यो फिल्मले आइतबार पन...

अरबाज खानको विवाह, पूर्वपत्नी मलाइकाका तस्विर भाइरल
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०९, २०८०

काठमाडौं । अरबाज खानले मेकअप आर्टिस्ट शुरा खानसँग डिसेम्बर २४ मा विवाह गरेका छन् । यसैबीच पूर्वपत्नी मलाइका अरोरा क्रिसमस मनाउन परिवारसँग देखिएकी थिइन्, जसको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।...

दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ असारमा रिलिज हुने
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०८, २०८०

काठमाडौँ । अभिनेता दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘घरज्वाइँ’ असार २८ गते सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले वितरक रोहित कट्टेलसँगको छलफलपछि प्रदर्शन मिति सार्वजनि...

प्रभासको ‘सलार’ कस्तो छ ?
दियोपोस्ट संवाददाता    | शनिबार, पौष ०७, २०८०

एजेन्सी । बलिवुडको यस बर्षको बहुप्रतिक्षित फिल्म मध्ये एक प्रभासको सलार रिलिज भएको छ । २ घण्टा ५२ मिनेट लामो फिल्मलाई बलिवुडका फिल्म विश्लेषकले औसत रिभ्यु गरेका छन् । फिल्ममा प्रभासको एक्सनको प्रसंशा ...

‘एनिमल’ बन्यो तेस्रो धेरै कमाउने हिन्दी फिल्म
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ०६, २०८०

काठमाडौँ । रणवीर कपूर अभिनित फिल्म ‘एनिमल’ले प्रदर्शनको २० दिनमा भारतीय बक्सअफिसमा ५ करोड भारु कमाएको छ । बलिउड कमाइको ट्रयाकर सक्निल्कका अनुसार फिल्मको कूल कमाइ ५२८.६९ करोड भारु पुगेको छ । योसँ...

चलचित्र ‘राजमहल’को घोषणा
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष ०६, २०८०

काठमाडौँ । दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’को निर्माण घोषणा गरिएको छ । सबिन कुमार तोलांगीको डेब्यु निर्देशन रहने चलचित्रमा आँचल शर्मा, रमेश उप्रेती र सलोन बस्नेत मुख्य भूमिकामा देखिनेछन् । ...

कंगना रनौतले बीजेपीबाट लोकसभा चुनाव लड्ने
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०५, २०८०

काठमाडौँ । बलिउड अभिनेत्री कंगना रनौत अब राजनीतिमा प्रवेश गर्ने तयारीमा छिन् । उनले लोकसभाको चुनाव लड्न लागेको चर्चा लामो समयदेखि चलिरहेको थियो । कंगनाका पिता अमरदीप रनौतले छोरीले चुनाव लड्न लागेको चर...

पारिवारिक कथामा फिल्म बनाउँदै निखिल उप्रेती
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०५, २०८०

काठमाडौँ । अभिनेता निखिल उप्रेतीले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । छिट्टै छायाङ्कन जाने गरेर फिल्म निर्माणको तयारी गरिरहेको निखिलले बताए । उनका अनुसार फिल्मका लागि तीन गीत रेकर्ड गरिसकेको र अबको फ...

दिपक बस्नेतको “बिहेगरी खेलौ” सार्वजनिक
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०२, २०८०

काठमाडौं । दिपक बस्नेतको तेस्रो गीत “बिहेगरी खेलौ” सार्वजनिक भएको छ । बरिष्ठ संगीतकार सुरेश अधिकारीको संगीत रहेको बिहेगरी खोलौ गीतका शब्द रचना दिपक बस्नेतले गरेका हुन् । “बिहेगरी खेलौ” गीतमा बाल्यक...

बौद्ध साहित्यको ‘शतसह्रसिका प्रज्ञापारमिता’बजारमा
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १०, २०८०

काठमाडौं । बौद्ध साहित्यको एक लाख श्लोक रहेको ‘शतसह्रसिका प्रज्ञापारमिता’ पहिलो पटक नेपाली भाषामा अनुवाद गरिएको छ । बुद्धवचन अनुवाद समितिले हिमाली भोट भाषा तथा मूल संस्कृत ग्रन्थको उक्त कृतिलाई सामान्...

शाहरूख खानकी छोरी सुहानाको डेब्यू फिल्म ‘द आर्चिज’ को ट्रेलर  सार्वजनिक (भिडिओ)
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २३, २०८०

काठमाडाै‌ । बलिउड अभिनेता शाहरूख खानकी छोरी सुहाना खानको डेब्यू फिल्म 'द आर्चिज' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार नेटफ्लिक्स इन्डिया युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्...

शान्ता जिसीको ‘यस्तो भा छ मलाई त’ सार्वजनिक
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक १७, २०८०

काठमाडौं । गायिका शान्ता जिसीको स्वरमा ‘यस्तो भा छ मलाई त’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । युगल गीतमा शान्तालाई गायक प्रताप दाशले साथ दिएका छन् । प्रसिद्ध गीतकार लोकराज अधिकारीको...

वैदेशिक रोजगारको पिडा दर्शाउने ‘मेरो भगवान’ सार्वजनिक (भिडियाेसहित)
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन २६, २०८०

काठमाडौं । दिपक बस्नेतको ‘मेरो भगवान’ सार्वजनिक भएको छ । मिना नेपालीको श्वरमा रहेको उक्त गीतमा शिव अनुरागको संगित रहेको छ । सामाजिक वेथितीमा केन्द्रीत रहेर बनाईएको सो गितमा वैदेशिक रोजगारीमा जानुपर...

इलाममा ‘चियाबारी मिठो चियाको कथा’: प्रदर्शन कात्तिक २ गतेसम्म
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन २४, २०८०

इलाम । ‘चियाबारी मिठो चियाको कथा’ नामक नाटक इलाममा प्रदर्शन जारी छ । चेतना नाट्य समूह इलामले गत सोमबारदेखि प्रदर्शन सुरु गरेको नाटक आगामी कात्तिक २ गतेसम्म प्रदर्शन हुनेछ । नाटकमा इलाममा चिया खेतीको इ...

दिपक बस्नेतको “बोली मिठो”  सार्वजनिक
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १५, २०८०

काठमाडौं । दिपक बस्नेत पहिलो गीत “बोली मिठो” सार्वजनिक भएको छ । शिव अनुरागको संगीत रहेको उक्त गीतको शब्द रचना दिपक बस्नेतले गरेका हुन् । मिलन विकको स्वर रहेको यो गीतको संगीत संयोजन सञ्जय श्रीपालीले...

प्रज्ञा प्रतिष्ठानमा आज नारायण रायमाझी साङ्गीतिक साँझ
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १५, २०८०

काठमाडौँ । बरिष्ठ लोक गायक, सङ्गीतकार, चलचित्र निर्देशक र बहुआयायिमक स्रष्टा नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कम्लादीमा हुने भएको छ । दिउँसो १ बजे सुरु हुने ‘नेपाल टेलिकम नारायण र...

काठमाडौँको कथामा चलचित्र ‘महानगर’
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन २५, २०८०

काठमाडौं । नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौँ) को दृश्यसहितको प्रचार सामग्री (ट्रेलर) सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य कलाका...

के छ सारुक ताम्राकारको सुसाइट नोटमा ?
दियोपोस्ट संवाददाता    | आइतबार, साउन १४, २०८०

रातोपुलस्थित घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत...

चलचित्र ‘महानगर’ भदौ ८ मा सार्वजनिक प्रदर्शन गरिने
दियोपोस्ट संवाददाता    | बुधबार, साउन १०, २०८०

विभिन्न महोत्सवमा सहभागी भएर विजेतासमेत बनेको चलचित्र ‘महानगर’ (वान् नाइट इन् काठमाडौँ) सार्वजनिक प्रदर्शन हुने भएको छ । महोत्सवपश्चात् यसलाई आगामी भदौ ८ मा नेपाल प्रदर्शन गरिने लेखक तथा निर्देशक मोहन...

कान्तिपुर टिभीले बन्द गर्‍यो सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन ०४, २०८०

काठमाडौं । कान्तिपुर टेलिभिजनले शनिबार बेलुकी प्रशारण हुँदै आएको ‘ह्वाट् द फ्लप’ शो बन्द गरेको छ। गत असार २३ गते कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीले बलात्कार अभियोगमा सफाइ पाएका पूर्णविक्रम शाह (पल...

‘बगान’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले भनिन्–  धेरै ठाउँमा मैले आँसु नै रोक्न सकिनँ
दियोपोस्ट संवाददाता    | बुधबार, साउन ०३, २०८०

काठमाडौं । एकल आमाको जीवन, सङ्घर्ष र शिक्षाको महत्व दर्शाइएकोे नेपाली चलचित्र ‘बगान’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हेरेकी छन् । मङ्गलबार उक्त चलचित्रको विशेष प्रदर्शनी हेरेपछि उनले राम्रो लागेक...

महानगरले ५० हजार जरिवाना तिराएर ५ लाखको विज्ञापन गरिदियो : करिश्मा मानन्धर
दियोपोस्ट संवाददाता    | बुधबार, साउन ०३, २०८०

काठमाडौं । जथाभावी पोस्टर टाँसेर विज्ञापन गरेपछि ‘बगान’ फिल्मलाई काठमाडौं महानगरले ५० हजार तिराएको विषयमा अभिनेत्री करिश्मा मानन्धरले टिप्पणी गरेकी छन् । महानगरले ५० हजार रुपैयाँ जरिवाना तिराएर ५ लाख ...

समिक्षा अधिकारीको स्वर मा “म मर्छु तिमी बिना” (भिडियो)
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ १७, २०८०

काठमाडौं । अशोक बिकको शब्द, संगीत र भिडियो निर्देशन रहेको “म मर्छु तिमी बिना” सार्वजनिक गरिएको छ । गीतलाई एआर ईन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । यस गीतमा गायिका समिक्षा अधिकारीको स्वर...