कला-मनोरञ्जन

‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ प्रदर्शनमा
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १८, २०८०

काठमाडौं । आजदेखि ‘द अनब्रेकेबल अगस्त्यः च्याप्टर वान’ को सार्वजनिक प्रदर्शन सुरु भएको छ । हिन्दू धर्मका सप्तऋषिमध्येका एक अगस्त्यको नामबाट जुराइएको शीर्षकमै रहेर तयार पारिएको चलचित्रमा लेखन तथा निर्द...

आजदेखि राष्ट्रिय बाल नाटक मेला
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १८, २०८०

काठमाडौं । राष्ट्रिय बाल नाटक मेला– २०८० आजदेखि सुरु हुने भएको छ । नाट्यकर्मी महासङ्घ नेपालको आयोजनामा बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन तथा विकास गराउने उद्देश्यसहित उक्त मेला आजदेखि यही फागुन...

भजन शिरोमणि भक्तराज आचार्यलाई अन्तिम श्रद्धाञ्जली (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण १५, २०८०

काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली गरिएको छ । भजनशिरोमणी आचार्यको प्रार्थिव शरीरलाइ आज मंगलबार नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा अन्तिम ...

कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण १४, २०८०

काठमाडौं । लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतमा एक पीडित महिलाले मुद्दा दर्ता गराएकी हुन् । इन्द्रे...

भजनशिरोमणि भक्तराज आचार्यको निधन
खुमा वली    | सोमबार, फाल्गुण १४, २०८०

काठमाडौं । भजनशिरोमणि गायक, संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार ८२ वर्षको उमेरमा उनको निधन भएको हो । सोमबार घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन...

भारतीय गायक पंकज उदासको ७२ वर्षको उमेरमा निधन
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण १४, २०८०

काठमाडौं । भारतीय गायक पंकज उदासको सोमबार ७२ वर्षको उमेरमा निधन भएको छ । उनको निधनको जानकारी छोरी नायबले सामाजिक सञ्जालमार्फत दिएकी छन् । गायक उदास केही दिनदेखि बिरामी थिए । मुम्बईको ब्रीच क्यान्डी अ...

रेखा थापालाई पुत्रीलाभ
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण ११, २०८०

काठमाडौं ।  अभिनेत्री रेखा थापा आमा बनेकी छन्।  रेखाले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गर्दै आफू आमा बनेको जानकारी दिएकी हुन्। उनले शुक्रबार अमेरिकामा छोरीलाई जन्म दिएकी छन्। 'हेर आकाशमा काल...

‘गाउँ आएको बाटो’ स्वीडेनको एसिया-टिस्का फेस्टिभलमा छनोट
दियोपोस्ट संवाददाता    | शनिबार, फाल्गुण ०५, २०८०

काठमाडौँ । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ स्वीडेनको प्रतिष्ठत एसिया टिस्का फिल्म फेस्टिभलमा छनोट भएको छ । स्वीडेन सरकारले आयोजना गर्ने यो महोत्सवमा अन्य एसियाली फिल्म पनि छनोट भएका छन् ।...

गायिका मेनुकाले चार नेपाली सहरमा सांगीतिक प्रस्तुति दिने
दियोपोस्ट संवाददाता    | शनिबार, फाल्गुण ०५, २०८०

काठमाडौँ । ‘इण्डियन आइडल’पछि गायिका मेनुका पौडेल अब नेपालका प्रमुख सहरमा सांगीतिक प्रस्तुति दिनेछिन् । मेनुकाले काठमाडौं, पोखरा, चितवन र इटहरीमा एकल कन्सर्ट गर्ने तय भएको छ । तपस्या इन्टरटेनमेन्टको आय...

एकमहिने ‘प्रतिस्थापन कला प्रदर्शनी’
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण ०४, २०८०

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सृजनात्मक कला (बहुआयामिक कला) विभागको आयोजना र ग्यालरी एमक्युबको सहकार्यमा ‘प्रकृति प्रतिस्थापन कला प्रदर्शनी २०८०’ काठमाडौंमा सुरु भएको...

नायिका पूनम पाण्डेले किन चलाइन् आफ्नै मृत्युको हल्ला ? कारण यस्तो
दियोपोस्ट संवाददाता    | शनिबार, माघ २०, २०८०

काठमाडौं । बलिउडकी मोडल तथा नायिका पूनम पाण्डेको निधन भएको खबर शुक्रबार सामाजिक संजालदेखि मिडियामा फैलियो । ट्विटरमा पनि पुनमलाई श्रद्धाञ्जली व्यक्त गर्दै सयौं ट्विट भए । भारतका प्रमुख न्यूज च्यानलहर...

भुवन केसी भन्छन्– कलाकारले चुरोट र मदिराको विज्ञापन खेल्नु हुँदैन
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १५, २०८०

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्द...

मिराकल फिल्म्सद्वारा आयोजित अल वुमन डकुमेन्ट्री फिल्ममेकिङ वर्कशप सम्पन्न
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १४, २०८०

काठमाडौं ।  मिराकल फिल्म्सले आयोजना गरेको अल वुमन डकुमेन्ट्री फिल्ममेकिङ वर्कशप सम्पन्न भएको छ । पुस २७ गतेदेखि माघ १४ गतेसम्म चलेको १६ दिने वृत्तचित्र निर्माण कार्यशालामा १८ देखि २५ वर्ष उमेर समूहका ...

फिल्म क्षेत्रमा ११ वर्षपछि रेजिना उप्रेतीको ‘कमब्याक’
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १२, २०८०

काठमाडौं ।   अभिनेत्री रेजिना उप्रेतीले ११ वर्ष पछि फिल्म मोदीबेनी बाट कमब्याक गर्दैछिन् । उनको पछिल्लो फिल्म ‘वरदान’ २०६९ मा रिलिज भएको थियो । कलाकार संघमा उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष गरी दुई कार्यक...

विद्यार्थीको प्रतिभा तिखार्न र व्यवहारिक ज्ञानका लागि लर्ड बुद्धको नयाँ प्रयोग
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०८, २०८०

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा पहिलो शैक्षिक संस्था लर्डबुद्ध एजुकेशन फाउण्डेशनले स्नातक पढ्दै गरेका विद्यार्थीको प्रतिभा र सङ्गठनात्मक कौशल प्रदर्शन गर्न, हिउँदे उत्सव “विन्टर फेष्ट” आयोजना गरे...

सुनकोशी गाउँपालिका मुलखर्कमा माघ २६ र २७ गते सास्कृतिक कार्यक्रम गरिदै
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ०५, २०८०

काठमाडौं । सुनकोशी गाउँपालिकाका स्थानीय तामाङ्ग समुदायले माघ २६ र २७ गते सोनम ल्होछार पर्व कार्यक्रम गर्ने भएका छन् । ओखलढुङ्गा जिल्ला सुनकोशी गाउँपालिकामा तामाङ समुदायले पर्ब सोनम ल्होछार भव्यरुपम...

‘भ्वाइस अफ नेपाल’ पाँचौं सिजनको उपाधि इलामका विनोद राईलाई
खुमा वली    | शनिबार, पौष २८, २०८०

काठमाडौं । ‘द भ्वाइस अफ नेपालुको पाँचौं सिजनको उपाधि इलामका विनोद राईले जितेका छन्। गएराति ललितपुर गोदावरीमा रहेको सनराइज हलमा भएको ग्राण्ड फिनालेमा राईले तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका ...

दक्षिण भारतीय अभिनेत्री नयनताराविरुद्व उजुरी
खुमा वली    | शुक्रबार, पौष २७, २०८०

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री नयनताराविरुद्व उजुरी दर्ता भएको छ। हिन्दु सेवा परिषदले धार्मिक अगुवालाई गलत प्रकारले बुझाएको भन्दै उनीविरुद्ध उजुरी दिएको छ । अन्नपूर्णी फिल्ममा उनले अभिनय गरेकी थि...

सखिया नाचको गीतले थारु बस्तीमा रौनक थपिँदै
दियोपोस्ट संवाददाता    | आइतबार, पौष २२, २०८०

देउखुरी । माघी पर्व नजिकिएसँगै थारु बस्तीमा सखिया नाचको गीतले यतिबेला रौनक छाउन थालेको छ । थारु समुदायमा यतिबेला ‘माघी पर्व’ को चहलपहल सुरु भएसँगै गाइने पुरानो गीत ‘सखिए हो’ अहिले सबैको जनजिब्रोमा छाए...

चर्चाको शिखरमा ट्वेल्थ फेल : १२ कक्षा फेल भएका मनोजको सफलताको कथा
दियोपोस्ट संवाददाता    | शनिबार, पौष २१, २०८०

काठमाडौं । दुई महिना अघि प्रदर्शनमा आएको हिन्दी फिल्म ‘ट्वेल्थ फेल’ अर्थात (१२ कक्षा फेल) अहिले नेपाली समाजमा पनि चर्चा बटुलेको छ । केही हप्ताअघि युट्युवमा राखिएको फिल्मका केही दृश्यले संजालमा भाइरल भ...

बाइस वर्षपछि गायनमा गुरुङ
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष २०, २०८०

काठमाडौँ । गायक शशि गुरुङले २२ वर्षपछि नयाँ गीत सार्वजनिक गरेका छन् । आज सुन्धारास्थित एक चलचित्र भवनमा उनले पत्रकार सम्मेलनको आयोजना गर्दै ‘तिमीले हेर्न चाहे’ को श्रव्यदृश्य सार्वजनिक गरेका हुन् । ...

एक वर्षमा २५०० करोड कमाउने पहिलो बलिउड अभिनेता बने शाहरुख खान
दियोपोस्ट संवाददाता    | सोमबार, पौष १६, २०८०

काठमाडौं ।  आजदेखि सन् २०२४ सुरु भएको छ । बलिउडमा यो वर्ष पूराना कलाकारको फिल्म नै हाबी भएको देखियो । शाहरुख खान, सलमान खान, सनी देवल, रणवीर कपुरले यो वर्ष बलिउडमा आफ्नो दबदबा कायमै राखे । पाँच वर्षप...

नवराज पराजुलीको कविता ‘घर’ सार्वजनिक (भिडिओ)
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १५, २०८०

काठमाडौं । नवराज पराजुलीले नयाँ कविता सार्वजनिक गरेका छन् । शनिबार उनले आफ्नै युट्युब च्यानल 'नवराज पराजुली' मार्फत कविता 'घर' सार्वजनिक गरेका हुन्। १ घण्टा ५ मिनेटको कवितामा आफ्नो घरबाट टाढा हुँदाको...

चर्चित युट्युबर उमा चाम्लिङ राई पक्राउ, साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोप
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १५, २०८०

सिक्किम । खोटाङकी चर्चित युट्युबर उमा चाम्लिङ राई सिक्किममा पक्राउ परेकी छिन् । सिक्किमको लोकसेमा आयोजना भएको साकेला नाचमा निम्तो दिएको भिडिओ सार्वजनिक गरेकी उनलाई त्यसैको आधारमा पक्राउ गरिएको हो । स...