कला-मनोरञ्जन

भारतीय कमेडियन सुनिल ग्रोवर नेपालमा
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १४, २०८१

काठमाडौँ । भारतीय कमेडियन सुनिल ग्रोवर नेपाल आएका छन् । भोलि शुक्रबार हुने सुनिल ग्रोवर लाइभ इन नेपाल मा प्रस्तुति दिन उनी बिहीबार नेपाल आएका हुन् । कार्यक्रम बानेश्वरको एभरेस्ट होटेलको मैदानमा ...

एतिहासिक स्थल तौथली त्रिपुरा सुन्दरीमा भव्य रुपमा मनाइयो दही छ्याप्ने जात्रा
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ३०, २०८१

एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छ्याप्ने जात्रा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा सम्पन्न भएको छ । विजयादशमीको भोलिपल्ट दशैँ सकिएको सङ्केत गर्दै खड्ग जात्रासँगै त्र...

चलचित्र आँखा असोज ११ मा प्रदर्शन, नयाँ पोष्टर सार्वजनिक
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र ०२, २०८१

काठमाडौं । सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘आँखा’ असोज ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टीमले नयाँ पोष्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । लामा सिनेमाको प्रस्तुतिम...

‘छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने, १४२ चलचित्र छनोट
दियोपोस्ट संवाददाता    | बुधबार, साउन १६, २०८१

काठमाडौं । छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना हुने भएको छ । जनवरीको अन्तीम सातामा आयोजना हुने चलचित्र महोत्सवमा ४७ देशका २०४ चलचित्रहरुमध्ये १४२ चलचित्रहरु छनोट गरिएको छ । राष्ट्र...

शिल्पीमा  ‘युगको साँचो’
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन ०१, २०८१

काठमाडौं । शिल्पी थिएटरमा यतिबेला युगको साँचो नामक नटक चलिरहेको छ । यो नाटक असार २७ गते देखि साउन १९ गतेसम्म चल्नेछ । 'युगको साँचो' नाटक अँग्रेजी नाटक 'चार्ली एन्ड द चकलेट फ्याक्ट्री'को भावानुवाद हो ।...

फिल्म निर्देशक सुदर्शन थापासहित ३ जनाविरुद्ध डेढ करोड ठगीको मुद्दा
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ ०२, २०८१

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापासहित तिन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता भएको छ । उनीहरुले १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको हो । ...

ब्रिटिस –नेपाली चलचित्र निर्माताको साइन्स फिक्सन फिल्ममा जेमी ब्याकोन र प्रदिप खड्का
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ०७, २०८१

अभिनेता प्रदिप खड्काले पहिलो पटक साइन्स फिक्सन (साइफाइ) फिल्ममा अभिनय गर्न पाउने भएका छन् । ब्रिटिस –नेपाली चलचित्र निर्माता एवम् निर्देशक प्रदिप शाहिले निर्माण गर्न लागेको साइफाइ फिल्म ‘एक्लो’मा अभिन...

सवारीका कथाहरु  प्रदर्शनमा (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | शुक्रबार, जेठ ०४, २०८१

काठमाडौं । पाँच जना कलाकारले तयार पारेको सवारी साहित्य सम्बन्धि कलाको प्रदर्शनी सिद्दार्थ आर्ट ग्यालरीमा चलिरहेको छ । मे १३ देखि सुरू भएको प्रदर्शनीलाई सवारी कथाहरू “आर्ट इन मोसन” शिर्षक दिइएको छ । क...

मिथिला संस्कृति समाजद्वारा विभिन्न व्यक्ति सम्मानित
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ ०२, २०८१

काठमाडौं । मिथिला संस्कृति समाजले मिथिला र जनकपुरको सांस्कृतिक क्षेत्रमा सक्रिय विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । जमलस्थित राष्ट्रिय नाचघरमा समाजद्वारा आयोजित “सीता प्राकट्य दिवस समारोह” मा आज ति व...

पुस्तकको शीर्षकमा ‘बाइबल’ लेख्दा अभिनेत्री करिना कपुरलाई अदालतको नोटिस
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ३०, २०८१

बलिउड अभिनेत्री करिना कपुरलाई मध्यपुर उच्च अदालतले नोटिस पठाएको छ । पुस्तकको शीर्षकमा ‘बाइबल’ राख्दा अभिनेत्री कपुरसहित अन्य ६ जनालाई अदालतले नोटिस पठाएको हो । अभिनेत्री कपुरद्धारा गर्भावस्थासम्बन्धी...

कमेडी च्याम्पियनमा पूर्वराजा ज्ञानेन्द्र शाह : ‘म देशको राजा हो कि चेसको राजा ?’
सुदीप विश्वकर्मा    | शुक्रबार, बैशाख २१, २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह हिजोआज मौन जस्तो देखिन्छन् । केही महिनाअघि जुम्लामा प्रकट भएका शाह त्यसयता सार्वजनिक कार्यक्रममा त्यति देखिएका छैनन् । तर, पूर्वराजाकै भेषमा एक कलाकार भने कमेडि च्...

‘नमेटिने घाउ’ मा अभिनय गर्दै नेकपा एमालेका अध्यक्ष ओली (तस्बिरहरु)
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख ११, २०८१

काठमाडौं । एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण भैरहेको फिल्म नमेटिने घाउमा पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अभिनय गर्दैछन् । रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा...

मनमैजुमा अजिमा जात्रा सुरु
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख १०, २०८१

काठमाडौं । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको तारकेश्वर नगरपालिकाको प्राचीन नेवार बस्ती मनमैजुमा आजदेखि अजिमा जात्रा सुरु भएको छ । जात्राको पहिलो दिन आज तारकेश्वर महादेवको जङ्गलमा रहेको...

मनाइयो तेमाल जात्रा (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख १०, २०८१

काठमाडौं । प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने तेमाल जात्रा आज मनाइएको छ। तिमालजात्रा तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको थुप्रै चाडपर्वमध्ये एउटा प्रमुख पर्व हो ।...

चलचित्र ‘नमेटिने घाउ’ मा पूर्व प्रधानमन्त्री नेपाल र सांसद शाहिकाे अभिनय (तस्बिरहरु)
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख ०४, २०८१

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ मा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र सासद ज्ञयानेन्द्र शाहि आज कोटेश्वर बहुमुखि क्याम्पसमा अभिनय गर्दै छन् । नायक रमित ढुङ्गानाबाट निर्मिर यस चलचित्रमा एसिड आक्र...

मध्यपुरथिमि बोडेमा यसरी मनाइयो जिब्रो छेड्ने जात्रा (तस्बिरहरु)
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०२, २०८१

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा आज (आईतबार) जिब्रो छेड्ने जात्रा मनाइएको छ । यस वर्षको जात्रामा स्थानीय सुजन बागश्रेष्ठले जिब्रो छेडाएर जात्रा शुभारम्भ गरेका छन् । नाइकेहरूले विभ...

भक्तपुर मध्यपुरथिमीको सिन्दुर जात्रा (तस्बिरहरु)
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०२, २०८१

काठमाडौं । भक्तपुर मध्यपुरथिमीमा आईतबार हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प...

अन्तर्राष्ट्रिय ट्याटू सम्मेलन (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र २५, २०८०

काठमाडौं । विश्वभरबाट प्रेरणा लिएर अन्तर्राष्ट्रिय नेपाल ट्याटु सम्मेलनमा कला, कलाकार, सङ्गीत, जीवन र नेपालको उत्सव मनाइएको छ । ललितपुरको हेरिटेज गार्डेनमा भएको नेपालको सबैभन्दा ठूलो ट्याटु सम्मेलन अ...

बाल गायिका सुदेश्ना शाक्यको स्वरमा गीतकार मुकुन्द पौडेलको ‘छुनुमुनु गर्ने’ सार्वजनिक
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र १८, २०८०

काठमाडौं । कवि तथा गीतकार मुकुन्द पौडेलले रचना गरेका बाल गीत ‘छुनुमुनु गर्ने’ सार्वजनिक भएको छ । उक्त गीतको म्यूजिक भिडियो चर्चित सङ्गीत संयोजक एवं गायक शाहस शाक्यको आफ्नै युटुब च्यानल मार्फत सार्वजन...

नेपालमै पहिलो पटक ‘दलित ज्ञान उत्सव’ सम्पन्न
रीता बुढाथोकी    | आइतबार, चैत्र १८, २०८०

रीता बुढाथोकी, बुटबल । नेपालमै पहिलो पटक ‘दलित ज्ञान उत्सव’ कार्यक्रम सम्पन्न भएको छ । दलित समुदायका कला, सीप र संस्कृतिबारे ज्ञान आदानप्रदान गर्ने उद्देश्यले ‘दलित रिडर’ र ‘तिलोत्तमा नगरपालिका’को संय...

ब्रेकअपको चर्चापछि गायिका एलिना चौहान विवाह गर्दै
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र १२, २०८०

गायिका एलिना चौहानले वैशाखमा बिहे गर्ने भएकी छन्। अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग उनले बिहे गर्न लागेकी हुन्। यी दुईको ब्रेकअपकाे चर्चापछि विवाहको समाचार सार्वजनिक...

कलाकारले यसरी मनाए होली
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ११, २०८०

काठमाडौं । सद्भावनाको पर्व होली आज देशको पहाडी भेगमा हर्षोल्लासपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने...

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसहित दुई जना हाजिर जमानीमा रिहा
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ११, २०८०

काठमाडौं । कमेडी च्याम्पियनका निर्देशकसहित दुई जना हाजिर जमानीमा छुटेका छन्। शनिबार साँझदेखि उनीहरू भक्तपुरस्थित प्रहरी वृत्त जगातीको हिरासतमा थिए। उनीहरू चढेको कार दुर्घटनामा परेको थियो। दुर्घटनाम...

दिपक बस्नेतको लेखन र बालकृण्ण खनालको स्वरमा “घात भयोे’ गीत (भिडिओ) सार्वजनिक
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण २५, २०८०

काठमाडौं । दिपक बस्नेतको लेखन रहेको गीत “घात भयो” सार्वजनिक भएको छ । वस्नेतको रचना, शिव अनुरागको संगित र किरण कडेलले एरेन्ज गरेको यो गितमा बालकृण्ण खनालले स्वर दिएका छन् । दिनेश पराजुलीले छायांकन गरेक...