शिल्पीमा ‘युगको साँचो’

फोटोफिचर

दियोपोस्ट संवाददाता  

काठमाडौं । शिल्पी थिएटरमा यतिबेला युगको साँचो नामक नटक चलिरहेको छ । यो नाटक असार २७ गते देखि साउन १९ गतेसम्म चल्नेछ । ‘युगको साँचो’ नाटक अँग्रेजी नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’को भावानुवाद हो ।