काठमाडौं, ५ जेठ । रुपन्देहीमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ८ जनामध्ये ६ जना रुपन्देहीका हुन् भने पाल्पा र नवलपरासी पश्चिमका एक–एकजना हुन् । बैसाख २८ गते लुम्बिनी प्रादेशिक...
काठमाडौं, ५ जेठ । कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका विरामीहरुको उपचार भैरहेको यहाँस्थित भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा गएरातीदेखि बुधबार बिहानसम्म थप १७ जना संक्रमितको मृत्यु भएको छ । ...
काठमाडौं, ४ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार ...
काठमाडौं, ४ जेठ । सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै आज मृत्यु भएको कञ्चनरुप नगरपालिकाका उत्त...
काठमाडौं, ३ जेठ । पछिल्लो २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षणमा ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५ हजार ७६७ जना संक्रमणमुक्त भएका छन् । पीसीआर विधिबाट २१ ह...
काठमाडौं, ३ जेठ । कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको आज निधन भए...
काठमाडौं, ३ जेठ । गण्डकी प्रदेशमा थप ८५९ जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकीका का विभिन्न जिल्लामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा ८५९ जनमा संक्रमण देखिएको हो । प्रदेशका ११ जिल्...
काठमाडौं, ३ जेठ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाभित्र होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ । नगरपालिकाको वडा नं २ र ४ बाट सङ्क्रमि...
काठमाडौं, ३ जेठ । जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कल...
काठमाडौं, ३ जेठ । कोरोना संक्रमित बिरामीका लागि काठमाडौंका अस्पतालहरुमा कोभिड ओपिडी सञ्चालनमा ल्याइएको छ । कोराना संक्रमित बिरामीलाई बेड अभाव भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सर...
काठमाडौं, २ जेठ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या क्रमशः घट्दो क्रममा रहेको छ । यस्तै मृतकको संख्या पनि घट्दो क्रममा रहेको छ भने निको हुने दर बढ्दै गएको देखिएको छ । कोरोनाको दोस्रो लहर बढ...
काठमाडौं, २ जेठ । टेक्ससका एक यौन चिकित्सक एमिली जेमिया भन्छिन्, ‘कोभिड महामारीअघि कैयौँ जोडीहरु रातको समयमा नजिकैबाट छुट्ने दुई समुन्द्री जहाज जस्तै थिए । घरबाहिर आ–आफ्नो काममा व्यस्त हुने अधिकांश ज...
काठमाडौं, २ जेठ । मकवानपुरको थाहा नगरपालिकामा एउटै वडामा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थाहा, ३ मा पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई साताभित्र सो सङ्ख्यामा कोरोना देखिएको नगरपालिकाले जना...
काठमाडौं, २ जेठ । वीरगञ्जमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६ जनाको मृत्यु भएके रिपोर्ट प्राप्त भएको छ ।...
काठमाडौं, २ जेठ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १० जना मध्ये नौ जना पुरुष र एक महिला छन् । छ जनाको इमर्जेन्सी वार्डमा, एकजनाको फिबर क्ल...
काठमाडौं, २ जेठ । महोत्तरीमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार बिहान उनीहरुको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार औरही नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुष, गौ...
काठमाडौं, २ जेठ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विदेशमा रहेका नेपाली कूटनीतिक नियोग र दूतावासहरुलाई खोप, अक्सिजन सम्बन्धी सामाग्री, औषधि र अन्य स्वास्थ्य सामाग्री सहयोग प्राप्तिका लागि पहल ...
काठमाडौं, ३१ वैशाख । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहर...
काठमाडौं, ३१ वैशाख । लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका छ र बाँकेका आठ रहेका छन् । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी ...
काठमाडौं, २९ बैशाख । भारतका डाक्टर तथा वैज्ञानिकहरुले कोभिड(१९ विरुद्धको खोपको पहिलो डोजमात्र लगाएकाहरुबाट अन्य व्यक्तिहरुमा संक्रमण फैलिने जोखिम उच्च रहेको बताएका छन् । पहिलो डोजको खोप लगाएका वा ...
काठमाडैं, २८ बैशाख । सोमबार सुत्केरी बेथा लागेपछि संखुवासभाको दुर्गम सिलिचोङ गाउँपालिका –३ की २६ वर्षीया सिर्जना कुलुङलाई ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो । केन्द्रमा भर्ना भएको केह...
काठमाडैं, २८ बैशाख । चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ । स्रोतको अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कस...
काठमाडौं, २८ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत उनी कोरोना संक्रमणमुक्त भएका हुन् । २ दिनअघि पुनः स्वाब प...
काठमाडौं, २८ बैशाख । कैलालीको भजनी नगरपालिका–१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि चास...