स्वास्थ्य/जीवनशैली

दियो पोस्ट | मंगलबार, बैशाख २८, २०७८

काठमाडौं, २८ बैशाख । कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालहरुमा उपचार गराईरहेका थप १५ जना संक्रमितको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा ८ जना, ...

दियो पोस्ट | मंगलबार, बैशाख २८, २०७८

काठमाडौं, २८ बैशाख । मोरङ र सुनसरीका अस्पतालमा थप १२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार रातिदेखि मङ्गलबार बिहानसम्म १२ जनाको मृत्यु भएको हो । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ध...

दियो पोस्ट | मंगलबार, बैशाख २८, २०७८

काठमाडौं, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखराका ६ जना, रुपन्देहीका २ जना तथा म्याग्दी, स्याङ्जा र...

दियो पोस्ट | मंगलबार, बैशाख २८, २०७८

एजेन्सी, २८ बैशाख । अमेरिकी खोप निर्माता फाइजरले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपले अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकाका लागि प्रयोगको अनुमति पाएको छ । अन्तर्राष्ट्रिय समाचार एज...

दियो पोस्ट | सोमबार, बैशाख २७, २०७८

काठमाडौं, २७ वैशाख । रौतहटमा पाँच दिनको अन्तरालमा कोरोना भाइरस संक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । रौतहटको गढीमाई नगरपालिका, ३ का ५० वर्षीय पुरुषको मृत्यु भएको पाँच दिनपछि उनकी ५६ वर...

दियो पोस्ट | आइतबार, बैशाख २६, २०७८

काठमाडौं, २६ बैशाख । पछिल्लो २४ घण्टामा कैलालीको टीकापुर अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर–१ का ६० वर्षीय पुरुष, टीकापुर–२ का ५० वर्षीय पुरुष, कैलाली जानकी–२ ...

दियो पोस्ट | आइतबार, बैशाख २६, २०७८

काठमाडौं, २६ बैशाख । जिल्ला अस्पताल धादिङ्गमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा निलकण्ठ नगरपालिका २, तीनघरेका ६५ वर्षिय रण बहादुर बि.क रहेका छन् । कोरोना सङ्क्रमण भएपछि उन...

दियो पोस्ट | आइतबार, बैशाख २६, २०७८

काठमाडौं, २६ बैशाख । हावाबाट कोरोना सर्छ कि सर्दैन भन्ने एक वर्षदेखिको विवाद अन्त्य गर्दै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोना भाइरसको संक्रमण हावामार्फत समेत फैलन सक...

दियो पोस्ट | शनिबार, बैशाख २५, २०७८

काठमाडौं, २५ बैशाख । झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । कोरोना संक्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयो...

दियो पोस्ट | शनिबार, बैशाख २५, २०७८

काठमाडौं, २५ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले चिनियाँ खोप सिनोफार्मलाई कोभिड १९ बिरुद्ध आपातकालीन प्रयोगको अनुमति दिएको छ । पश्चिमा राष्ट्र बाहेक विश्व स्वास्थ्य संगठनले प्रयोगको अनुम...

दियो पोस्ट | शुक्रबार, बैशाख २४, २०७८

काठमाडौं, २४ बैशाख । कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकै घरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद छन् । जिल्ला कोभिड ...

दियो पोस्ट | शुक्रबार, बैशाख २४, २०७८

काठमाडौं, २४ बैशाख । पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो ।...

दियो पोस्ट | शुक्रबार, बैशाख २४, २०७८

स्याङजा,२४ बैशाख । कोभिड १९ को महामारीमा पनि विवाहा र पूजमा मानिसको बढ्दो जमघटले स्याङको दुईवटा वस्तीमा कोरोनाको उच्च जोखिम बढेको छ । वालिङ नगरपालिका–९ को कल्लेरी र वडा नं १ को धरमपानीमा विवाह तथ...

दियो पोस्ट | शुक्रबार, बैशाख २४, २०७८

एजेन्सी, २४ बैशाख । रुसले कोरोनाको सिंगल डोज खोप निर्माणमा सफलता हासिल गरेको छ । यस खोपको नाम स्पुतनिक लाइट दिइएको छ र यो खोप ७९ दशमलव ४ प्रतिशत प्रभावकारी हुने अधिकारीहरुले बताएका छन् । यो खोप...

दियो पोस्ट | शुक्रबार, बैशाख २४, २०७८

काठमाडौं, २४ बैशाख । संघीय संसद सचिवालयमा कार्यरत कानुन उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट निधन भएको छ । खनाललाई मुटु सम्बन्धी स्वास्थ्य समस्या रहेको सचिवालयले जनकारी दिएको छ । पत्थरीको उपचारक...

दियो पोस्ट | शुक्रबार, बैशाख २४, २०७८

काठमाडौं २४, बैशाख । बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समा नै गएराति मृत्यु भएको छ । नेकपा एमालेको वडाअध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिन...

दियो पोस्ट | शुक्रबार, बैशाख २४, २०७८

काठमाडौं २४, बैशाख । चितवनमा रहेका दुई मेडिकल कलेजमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र अन्य बाहिरी जिल्लाका रहेका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ की ६९ व...

दियो पोस्ट | शुक्रबार, बैशाख २४, २०७८

काठमाडौं २४, बैशाख । बागमती प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या ३६ हजार नाघेको छ । मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लामा गरी कुल ३६ हजार २ सय २ जना सक्रिय संक्रमित रहेका छन् । ...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३, बैशाख । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३ वैशाख । बाँकेमा पछिल्लो २४ घण्टामा ७०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन वटा ल्याबमा ९२७ जनाको नमुना परीक्षण गर्दा ७०० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्य ३ सय १ जना मह...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३ वैशाख । सरकारले कोरोना संक्रमिको उपचारका लागि झण्डै २० हजार बेड, १७ सय आईसीयू र सात सय भेन्टिलेटर रहेको जनाएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमितको उपचारका लागि देशभर ...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

नेपालमा कोरोना भाईरसको दास्रो लहर बढेसँगै (कोभिड १९) को महामारी चलिरहेको छ । यस्तो अवस्थामा कोरोनाको लक्षण कस्तो कस्तो देखिन्छ त वा कोरोना संक्रमण भएको बेलामा कस्ता कस्ता खानेकुराहरु खानु हुन्छ वा हु...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३ वैशाख । प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परी...

दियो पोस्ट | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन...