स्वास्थ्य/जीवनशैली

वैज्ञानिक भन्छन् ; पहिलो डोजमात्र खोप लगाएकाबाट भाइरस फैलिने जोखिम उच्च
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख २९, २०७८

काठमाडौं, २९ बैशाख । भारतका डाक्टर तथा वैज्ञानिकहरुले कोभिड(१९ विरुद्धको खोपको पहिलो डोजमात्र लगाएकाहरुबाट अन्य व्यक्तिहरुमा संक्रमण फैलिने जोखिम उच्च रहेको बताएका छन् । पहिलो डोजको खोप लगाएका वा ...

समयमा रगत नपाउँदा सुत्केरीको मृत्‍यु
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २८, २०७८

काठमाडैं, २८ बैशाख । सोमबार सुत्केरी बेथा लागेपछि संखुवासभाको दुर्गम सिलिचोङ गाउँपालिका –३ की २६ वर्षीया सिर्जना कुलुङलाई ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो । केन्द्रमा भर्ना भएको केह...

४ सय वटा अक्सिजन सिलिन्डर चीनबाट आयो
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २८, २०७८

काठमाडैं, २८ बैशाख । चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ । स्रोतको अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कस...

पूर्वराजा ज्ञानेन्द्र शाहले जिते कोरोना
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २८, २०७८

काठमाडौं, २८ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत उनी कोरोना संक्रमणमुक्त भएका हुन् । २ दिनअघि पुनः स्वाब प...

नदी किनारमा संक्रमित श्रीमतीको शव छोडिदिए पछि, शव व्यवस्थापन आफैँले गर्नु पर्दाको पीडा
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २८, २०७८

काठमाडौं, २८ बैशाख । कैलालीको भजनी नगरपालिका–१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि चास...

बाँकेमा थप १५ कोरोना संक्रमितको मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २८, २०७८

काठमाडौं, २८ बैशाख । कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालहरुमा उपचार गराईरहेका थप १५ जना संक्रमितको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा ८ जना, ...

मोरङ र सुनसरीमा थप १२ जना संक्रमितको मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २८, २०७८

काठमाडौं, २८ बैशाख । मोरङ र सुनसरीका अस्पतालमा थप १२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार रातिदेखि मङ्गलबार बिहानसम्म १२ जनाको मृत्यु भएको हो । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ध...

दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २८, २०७८

काठमाडौं, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखराका ६ जना, रुपन्देहीका २ जना तथा म्याग्दी, स्याङ्जा र...

१२–१५ वर्षका बालबालिकालाई पनि फाइजरको खोप लगाउन अनुमति
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख २८, २०७८

एजेन्सी, २८ बैशाख । अमेरिकी खोप निर्माता फाइजरले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपले अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकाका लागि प्रयोगको अनुमति पाएको छ । अन्तर्राष्ट्रिय समाचार एज...

पाँच दिनको अन्तरालमा संक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख २७, २०७८

काठमाडौं, २७ वैशाख । रौतहटमा पाँच दिनको अन्तरालमा कोरोना भाइरस संक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । रौतहटको गढीमाई नगरपालिका, ३ का ५० वर्षीय पुरुषको मृत्यु भएको पाँच दिनपछि उनकी ५६ वर...

टीकापुर अस्पतालमा थप ५ जना संक्रमितको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख २६, २०७८

काठमाडौं, २६ बैशाख । पछिल्लो २४ घण्टामा कैलालीको टीकापुर अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर–१ का ६० वर्षीय पुरुष, टीकापुर–२ का ५० वर्षीय पुरुष, कैलाली जानकी–२ ...

धादिङ्ग अस्पतालको आइसोलेशनमा एक कोरोना संक्रमितको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख २६, २०७८

काठमाडौं, २६ बैशाख । जिल्ला अस्पताल धादिङ्गमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा निलकण्ठ नगरपालिका २, तीनघरेका ६५ वर्षिय रण बहादुर बि.क रहेका छन् । कोरोना सङ्क्रमण भएपछि उन...

हावाबाट पनि कोरोना सर्ने, सावधानी अपनाउने तरीका यस्तो
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख २६, २०७८

काठमाडौं, २६ बैशाख । हावाबाट कोरोना सर्छ कि सर्दैन भन्ने एक वर्षदेखिको विवाद अन्त्य गर्दै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोना भाइरसको संक्रमण हावामार्फत समेत फैलन सक...

झापामा ‘टेम्पो एम्बुलेन्स’ सेवा सुरु
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख २५, २०७८

काठमाडौं, २५ बैशाख । झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । कोरोना संक्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयो...

चिनियाँ खोप सिनोफार्मलाई डब्ल्युएचओको अनुमति
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख २५, २०७८

काठमाडौं, २५ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले चिनियाँ खोप सिनोफार्मलाई कोभिड १९ बिरुद्ध आपातकालीन प्रयोगको अनुमति दिएको छ । पश्चिमा राष्ट्र बाहेक विश्व स्वास्थ्य संगठनले प्रयोगको अनुम...

कोरोना कहरः एकै घरका तीन दाजुभाइको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख २४, २०७८

काठमाडौं, २४ बैशाख । कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकै घरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद छन् । जिल्ला कोभिड ...

९ हजार १९६ जनामा संक्रमण पुष्टि, ५० जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख २४, २०७८

काठमाडौं, २४ बैशाख । पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो ।...

दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख २४, २०७८

स्याङजा,२४ बैशाख । कोभिड १९ को महामारीमा पनि विवाहा र पूजमा मानिसको बढ्दो जमघटले स्याङको दुईवटा वस्तीमा कोरोनाको उच्च जोखिम बढेको छ । वालिङ नगरपालिका–९ को कल्लेरी र वडा नं १ को धरमपानीमा विवाह तथ...

एकै डोजले काम गर्ने खोप रुसले ल्यायो
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख २४, २०७८

एजेन्सी, २४ बैशाख । रुसले कोरोनाको सिंगल डोज खोप निर्माणमा सफलता हासिल गरेको छ । यस खोपको नाम स्पुतनिक लाइट दिइएको छ र यो खोप ७९ दशमलव ४ प्रतिशत प्रभावकारी हुने अधिकारीहरुले बताएका छन् । यो खोप...

(कोभिड १९) को संक्रमणबाट संसद सचिवालयमा कार्यरत उपसचिवको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख २४, २०७८

काठमाडौं, २४ बैशाख । संघीय संसद सचिवालयमा कार्यरत कानुन उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट निधन भएको छ । खनाललाई मुटु सम्बन्धी स्वास्थ्य समस्या रहेको सचिवालयले जनकारी दिएको छ । पत्थरीको उपचारक...

अस्पतालको शय्या नपाएर बुटवलमा जनप्रतिनिधिको एम्बुलेन्समै मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख २४, २०७८

काठमाडौं २४, बैशाख । बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समा नै गएराति मृत्यु भएको छ । नेकपा एमालेको वडाअध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिन...

दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख २४, २०७८

काठमाडौं २४, बैशाख । चितवनमा रहेका दुई मेडिकल कलेजमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र अन्य बाहिरी जिल्लाका रहेका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ की ६९ व...

बागमती प्रदेशमा सक्रिय संक्रमित ३६ हजार नाघ्यो
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख २४, २०७८

काठमाडौं २४, बैशाख । बागमती प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या ३६ हजार नाघेको छ । मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लामा गरी कुल ३६ हजार २ सय २ जना सक्रिय संक्रमित रहेका छन् । ...

दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३, बैशाख । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ...