काठमाडौं । अमेरिकी प्रतिनिधि सभाको सभामुखमा रिपब्लिकन पार्टीका नेता केभिन म्याकार्थी चयन भएका छन्। १५ औं चरणको मतदानपछि शनिबार म्याकार्थी सभामुख चयन भएका हुन्। यसका साथै प्रतिनिधि सभामा पछिल्लो केही ...
काठमाडौं । युक्रेनमाथि आक्रमण गरेको १० महिना भन्दा लामो समयपछि रूसले पहिलो पटक युद्ध विरामको घोषणा गरेको छ । अर्थोडक्स ईसाइहरुको क्रिसमस पर्वको अवसर पारेर रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले शुक्रबारदेख...
काठमाडौं । भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकीले हलिउड फिल्ममा डेब्यू गर्न लागेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार सिद्दीकी अमेरिकी फिल्म लक्ष्मण लोपेजमा देखिने भएका छन् । रोबर्टो जिराल्टले निर्देशन...
काठमाडौं । भारतले गरेको नोटबन्दीको निर्णय सही भएको भारतको सर्वोच्च अदालतले फैसला गरेको छ । सन् २०१६ मा नरेन्द्र मोदीको सरकारले ५०० र १००० दरका नोटबन्दी गरेको थियो । त्यसविरुद्ध अदालमा मुद्दा परेको थिय...
काठमाडौं । म्यानमारको सैन्य अदालतले नेता आङसाङ सुकीलाई थप ७ वर्ष जेल सजाय सुनाएको छ । यससँगै उनको कूल जेल सजाय ३३ वर्ष पुगेको छ । चुनाव जितेर आएकी सुकीलाई सैन्य सरकारले २०२१ फेब्रुअरीदेखि नजरबन्दमा रा...
काठमाडौं । हलिउड फिल्म 'अवतारस् द वे अफ वाटर' बाट १० मिनेटको दृश्य काटिएको छ। फिल्मबाट १० मिनेटको हिंसात्मक दृश्य काटिएको हो। निर्देशक जेम्स क्यामरुनले फिल्मको दृश्य काटिएको जानकारी दिएका हुन्। उनले...
एजेन्सी । अढाई वर्षअघि आफ्नै फ्ल्याटमा मृत फेला परेका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको हत्या भएको दावी गरिएको छ। भारतीय प्रहरीले उनले आत्महत्या गरेको भन्दै केस बन्द गरे पनि हाल एक चिकित्सकले भने उ...
काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले जनवरी १ देखि साउदी अरेबियाको क्लब अल नासरबाट खेल्ने भएका छन् । स्पेनिस सञ्चारमाध्यम मार्काका अनुसार रोनाल्डो साढे २ वर्षको सम्झौतामा क्लबमा अन...
काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रूसका अगाडि घुँडा नटेक्ने प्रतिबद्धता दोहोर्याएका छन्। रूसले युक्रेनमा आक्रमण गरेपछि पहिलो पटक अमेरिका भ्रमणमा गएका जेलेन्स्कीले अमेरिकी संसदका द...
काठमाडौं । आइतबार राति कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको फाइनल खेलमा बलिउड स्टारहरु पनि चम्किए । कतारको लुसैल रंगशालामा दीपिका पादुकोणदेखि नोरा फतेहीसम्म आकर्षणको केन्द्र बने । विश्व फेसन ब्राण्ड ल...
काठमाडौं । जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार’ केही फ्यानका लागि अलि धेरै वास्तविक भएको हुनसक्छ । फिल्म हेरेका दर्शकले डिप्रेसन र आत्मघाती विचार आएको अनुभव गरेका छन् किनभने तिनीहरू काल्पनिक संसार प...
काठमाडौं । विश्वकप फुटबलको क्वाटरफाइनलमा अर्जेन्टिनासँग हारेपछि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले भने, ‘म प्रशिक्षकको पदबाट राजीनामा दिन्छु । मैले यो पद के...
काठमाडौं । आफ्नो टिम क्वाटरफाइनलमा क्रोएसियासँग हारेपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरेका छन्। शुक्रबार राति भएको खेलमा ब्राजिल क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थ...
दोहा । कतारमा विश्वकपको समाचार कभर गर्ने क्रममा अमेरिकाका चर्चित फुटबल पत्रकारको मृत्यु भएको छ । ४८ वर्षीय ग्रान्ट वाहल शुक्रबार राति अर्जेन्टिना र नेदरल्याण्ड्सको खेल हेर्दै गर्दा बेहोस भएका थिए । उ...
काठमाडौं । फिल्म हलहरूले विश्वकपका खेल प्रदर्शन गर्न नपाउने भएका छन्। विश्वकप प्रदर्शन गर्न लागिएको समाचार सञ्चारमाध्यमहरूमा सार्वजनिक भएपछि आज चलचित्र विकास बोर्डले त्यसमा रोक लगाएको हो। सबै हललाई पत...
काठमाडौं । ब्राजिलका महान फुटवलर पेलेले अस्पतालबाट आफ्ना समर्थकलाई एक सन्देश जारी गरेर आफू ठिक रहेको जानकारी दिएका छन्। आफू सकारात्मक र बजबुत रहेको उनले सन्देशमा भनेका छन्। इन्स्टाग्राममा पोस्ट गरि...
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वमहासचिव एवं चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले ९६ वर्षीय जेमिनको निधन भएको बताएको छ। जेमिन सन् १९९३ दे...
काठमाडौं । पाकिस्तानको क्वेटामा भएको आत्मघाती बम आक्रमणमा परेर कम्तिमा पनि २ जनाको मृत्यु भएको छ । अरु २४ जना घाइते भएका हुन् । क्वेटाको बालेली भन्ने ठाउँमा पोलियो थोपा खुवाउने टिमको सुरक्षामा खटिएको...
काठमाडौं । नेपालकी किशोरी परिजिता बाँस्तोला अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठमा प्रवेश गरेकी छन् ।नेपाली समयानुसार बुधबार बिहान भएको एपिसोडबाट दुई जना बाहिरिएका छन् भने परिजिता...
एजेन्सी । बेलारूसका विदेश मन्त्रीको अचानक मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार बेलारूसको विदेश मन्त्रालयले शनिबार सामाजिक सञ्जालमा मन्त्री भ्लादिमिर माकेईको अचानक मृत्यु भएको जनाएको छ। भोलि ...
एजेन्सी । फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेपछि राष्ट्रिय बिदा घोषणा गरेको साउदीका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । साउदी अरेबियाका राजा सलमानले बिहीबार सरकारी र निजी...
काठमाडौं । कतारमा जारी विश्वकपको पहिलो खेलमा इंग्ल्याण्डले इरानलाई ६-२ ले पराजित गरेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा सोमबार भएको खेलमा बुकाया साकाको दुई गोल मद्दतमा इंग्ल्याण्डले पहिलो खेलम...
फ्रान्सका मुख्य फरवार्ड करिम बेन्जेमा विश्वकप फुटबलबाट बाहिरिएका छन् । आइतबार (आज) बाट कतारमा सुरु हुने विश्वकपको लागि प्रशिक्षण गर्ने क्रममा चोट लागेका बेन्जेमा टिमबाट बाहिरिएका हुन् । बेन्जेमा बा...
काठमाडौं । बलात्कारको आरोप लागेका श्रीलंकन क्रिकेटर दनुस्का गुनथिलका विभिन्न सर्तहरु सहित धरौटीमा रिहा भएका छन् । उनलाई अष्ट्रेलियन डलर १ लाख ५० हजार धरौटीमा रिहा गर्न सिड्नीको डाउनिङ सेन्टर लोकल कोर...