अन्तर्राष्ट्रिय

दियो पोस्ट | शुक्रबार, मंसिर ०२, २०७९

काठमाडैं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बिहीबार राति एउटा यात्रुबाहक भ्यान सडकबाट केही तल पानीको खाल्डोमा खस्दा २० जनाको मृत्यु भएको छ । घटनामा अन्य १३ जना घाइते भएका छन् । प्रान्तको सेहवान क्ष...

दियो पोस्ट | मंगलबार, कार्तिक २९, २०७९

काठमाडौं । नेपालकी १७ वर्षिया परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’ को टप १६ लाइभ शोमा उत्कृष्ट प्रस्तुति दिएकी छन्। कोच जोन लिजेन्डको तर्फबाट उनले लेडी गागाको ‘आई विल नेभर लभ अगेन’ ब...

दियो पोस्ट | मंगलबार, कार्तिक २९, २०७९

काठमाडौं । विश्वको जनसंख्या बढेर ८ अर्ब पुगेको छ । विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०...

दियो पोस्ट | आइतबार, कार्तिक २७, २०७९

काठमाडौं । टि–२० विश्वकप क्रिकेट फाइनलमा पाकिस्तानले इंग्ल्यान्डविरूद्ध १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ। अष्ट्रेलियाको मेलबर्नस्थित स्टेडियममा भएको फाइनल खेलमा पाकिस्तानले ८ विकेटको क्षतिमा १३७ रन ज...

दियो पोस्ट | शुक्रबार, कार्तिक २५, २०७९

काठमाडौं । क्रिप्टो उद्यमी साम बेंकम्यान फ्रायडलाई औद्योगिक क्षेत्रका संघर्षरत कम्पनीहरुको लागि मेरुदण्ड मानिन्थ्यो । तर उनी आफैँलाई अहिले वित्तीय सहयोग खाँचो परेको छ । एसबीएफले चर्चित बेंकम्यानले यो...

दियो पोस्ट | बिहिबार, कार्तिक २४, २०७९

काठमाडौं । सम्माननीय कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले चीनतर्फ नेपालको निकासी व्यापारले अपेक्षााकृत गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। चीनसँगको सुमधुर राजनीतिक सम्बन्धका बाबजुद नेपालले ...

दियो पोस्ट | बिहिबार, कार्तिक २४, २०७९

काठमाडौं । इङ्ग्ल्यान्ड भारतलाई हराउँदै टी–२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । आज कात्तिक २५ गते भएको सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेको हो । भारतले दिएको ए...

दियो पोस्ट | बिहिबार, कार्तिक २४, २०७९

शार्म एल–शेख, इजिप्ट — जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)को पक्ष राष्ट्रको २७औं सम्मेलन (कोप–२७)मा नेपालमा जलवायु परिवर्तनले पुर्‍याएको क्षतिसम्बन्धी वृतचित्र ...

दियो पोस्ट | बिहिबार, कार्तिक २४, २०७९

अष्ट्रेलियामा जारी आईसिसी पुरूष टी–२० विश्वकप अन्तर्गत अन्तिम सेमिफाइनलमा बिहीबार भारत र इङ्ल्याण्ड भिड्दैछन्। एडिलेड ओभल मैदान अष्ट्रेलियामा नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरूहुने सेमिफाइनलमा ...

दियो पोस्ट | बुधबार, कार्तिक २३, २०७९

अमेरिकामा भएको मध्यकालीन निर्वाचन अन्तर्गत न्युयोर्कको राज्यसभामा नेपाली मूलकी अमेरिकी नागरिक विजयी भएकी छिन्। रिपब्लिकनका उम्मेदवार केभिन चहिललाई पराजित गर्दै सरहाना श्रेष्ठ निर्वाचित भएको द युनिय...

दियो पोस्ट | बुधबार, कार्तिक २३, २०७९

काठमाडौं । अमिताभ बच्चन अभिनीत फिल्म “उचाई” कात्तिक २५ गतेदेखि प्रदर्शन हुँदैछ। हालै अमिताभले आफ्नो शो कोन बनेगा करोडपतिमा उचाई का अन्य कलाकार नीना गुप्ता, बोमन इरानी र अनुपम खेरलाई बोलाएका थिए। य...

दियो पोस्ट | बुधबार, कार्तिक २३, २०७९

विश्व फुटबल महासंघ (फिफा)का पूर्व अध्यक्ष सेप ब्लाटरले कतारलाई विश्वकपको आयोजक राष्ट्र बनाउने निर्णय गल्ती भएको बताएका छन्। आफ्नै अध्यक्षतामा भएको निर्णयलाई ब्लाटरले गल्ती भनेका हुन्। ब्लाटरनै अध्य...

दियो पोस्ट | मंगलबार, कार्तिक २२, २०७९

एस्टन भिल्लाले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई हराएको छ। गएराति घरेलु मैदान भिल्ला पार्कमा भएको खेलम एस्टन भिल्लाले युनाइटेडलाई ३–१ गोल अन्तरमा हराएको हो। सन् १९९५ यता घरेलु मैदानमा प...

दियो पोस्ट | मंगलबार, कार्तिक २२, २०७९

काठमाडौं । नेपालको चलचित्र जाँच समितिले अक्षयकुमार स्टारर फिल्म ‘रामसेतु’लाई प्रदर्शन अनुमति दिएको छ । चलचित्र विकास बोर्डले गत साता नै रिलिज हुने भनिए पनि सेन्सर सिफारिस पत्र दिन अस्वीकार गरेको थि...

दियो पोस्ट | मंगलबार, कार्तिक २२, २०७९

अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकपको मुखैमा घाइते भएका छन्। विश्वकप सुरू हुन दुईसाता मात्रै बाँकी रहँदा उनी घाइते भएको सीएनएनले जनाएको छ। उनको पिँडुला सुन्निएकाले चिकित्सकले आराम गर्न सुझाएको म...

दियो पोस्ट | सोमबार, कार्तिक २१, २०७९

काठमाडौं । श्रीलंकाली क्रिकेट बोर्डले दानुष्का गुनाथिलाकालाई निलम्बन गरेको छ। श्रीलंका क्रिकेटले गम्भीर आरोप लागेका गुणातिलकालाई सबै प्रकारका क्रिकेटबाट सोमबारबाट निलम्बन गरेको हो। यसैबीच श्रीलंका ...

दियो पोस्ट | सोमबार, कार्तिक २१, २०७९

काठमाडौं । तान्जानियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको बीबीसीले जनाएक...

दियो पोस्ट | आइतबार, कार्तिक २०, २०७९

काठमाडौं । श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । अस्ट्रेलियाको सिड्नीमा उनी पक्राउ परेका समाचार एजेन्सी पीटीआईले जनाएको छ । उनी हिजो पक्राउ परेका हुन् । ...

दियो पोस्ट | शुक्रबार, कार्तिक १८, २०७९

एजेन्सी ।  पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि बिहीवार एक बन्दुकधारीले गोली चलाउँदा उनी घाइते भएका छन्। उक्त घटनामा इमरानको पार्टी पाकिस्तान तहरिके इन्साफका १४ जना कार्यकर्ता घाइते भएका छन...

दियो पोस्ट | बिहिबार, कार्तिक १७, २०७९

एजेन्सी । पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । पाकिस्तानको गुजरांवालाको अल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार भएको बीबीसीले जनाएको छ । एक र्‍यालीका क्रममा...

दियो पोस्ट | बिहिबार, कार्तिक १७, २०७९

एजेन्सी । अर्जेन्टिना र पुर्टो रिकोका दुई सुन्दरीले आपसमा विवाह गरेका छन्। सिएनएनका अनुसार मिस अर्जेन्टिना २०२० मरियाना भरेला र सोही वर्ष मिस पुर्टो रिको बनेकी फाबिओला भ्यालेन्टिनले गत अक्टोबर २८ मा व...

दियो पोस्ट | शनिबार, कार्तिक १२, २०७९

काठमाडौं । अमेरिकी संसद्की सभामुख नेन्सी पेलोसीका श्रीमान् पाउल पेलोसीमाथि उनकै घरमा आक्रमण भएको छ। उनीमाथि ह्यामरले आक्रमण गरिएको बीबीसीले उल्लेख गरेको छ। समाचारमा उल्लेख गरिएअनुसार आक्रमणको कारण उनक...

दियो पोस्ट | मंगलबार, कार्तिक ०८, २०७९

काठमाडौं । ऋषि सुनक संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । उनी कन्जरभेटिभ पार्टीका नेता चुनिएका हुन् । अब उनी ब्रिटेनको पहिलो एसियाली मूलका प्रधानमन्त्री हुनेछन् । उनी २०१५ म...

दियो पोस्ट | सोमबार, कार्तिक ०७, २०७९

काठमाडौं ।  भारतीय मूलका बेलायती सांसद ऋषि सुनक दोस्रो पटक प्रधानमन्त्री बन्ने दौडमा सामेल भएका छन्। पूर्वप्रधानमन्त्री बोरिस जोन्सनले आफू फेरि कन्जरभेटिभ पार्टीको नेता हुँदै प्रधानमन्त्री बन्ने दौ...