अन्तर्राष्ट्रिय

दियो पोस्ट | सोमबार, फाल्गुण ०८, २०७९

काठमाडौं । नेपाल मामिलाका जानकार मानिने भारतीय प्राध्यापक एसडी मुनीले नेपालको राष्ट्रपतिका लागि सम्भावित ४ जनाको नाम सुझाएका छन्। नेपालमा भावी राष्ट्रपतिका विषयमा लिएर राजनीतिक सक्रियता बढिरहेका बेला ...

दियो पोस्ट | आइतबार, फाल्गुण ०७, २०७९

बेरुत । इजरायलले आज बिहान यहाँ गरेको क्षेप्यास्त्र आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने एउटा घर पूर्णरूपमा ध्वस्त भएको छ । इरानी सांस्कृतिक केन्द्र नजिक भएको उक्त आक्रमणमा सर्वसाधारणसहित १५ जनाले ज्...

दियो पोस्ट | आइतबार, फाल्गुण ०७, २०७९

काठमाडौं । बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले नेपालको भ्रमण गर्ने भएकी छन् । बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि फागुन...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०५, २०७९

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सम्भावित शान्ति सम्झौताका लागि रुसलाई आफ्नो भूभाग कुनै पनि हालतमा दिन नसकिने बताएका छन् । बीबीसीसँगको एक अन्तर्वार्तामा रुसलाई जमिन दिनु भनेको उस...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०२, २०७९

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योअलका विशेष दूत सुङ मिन जङसहितको टोली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । जङसहित ८ जनाको टोलीले मंगलबार बिहान प्रधानमन्त्रीसँग श...

दियो पोस्ट | शुक्रबार, माघ २७, २०७९

काठमाडौं । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म मृत्यु हुनेको संख्या २१ हजारको पुगेको छ । टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्टिय सहायताका निम्ति अपिल गरेको छ। ...

दियो पोस्ट | बिहिबार, माघ २६, २०७९

काठमाडौं । मलेसियासँग सन् २०१८ मा गरिएको श्रम समझदारी पत्र (एमओयू) पुनरावलोकन गरिने भएको छ । त्यसका लागि अक्टोबरमा मलेसियन प्रतिनिधि नेपाल आउनेछन् । सम्भवतः मलेसियाका श्रम मन्त्री नै नेपाल आउन सक्नेछन...

दियो पोस्ट | बुधबार, माघ २५, २०७९

काठमाडौं । सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमाटर्की र सिरियामा सोमवार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ११,००० नाघेको छ । टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्य...

दियो पोस्ट | बुधबार, माघ २५, २०७९

काठमाडौं । टर्कीमा सोमबार बिहान उज्यालो नहुँदै आएको भूकम्पले अहिलेसम्म झन्डै १० हजार मानिसले ज्यान गुमाएका छन्। तीमध्ये २ हजार ५ सय जति मानिस छिमेकी मुलुक सिरियाका हुन्। भूकम्पको धक्काले उत्तरी सिरिया...

दियो पोस्ट | बुधबार, माघ २५, २०७९

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग शिष्टाचार भेटघाट गरेकी छन् । भेटमा गत वर्ष दुई द...

दियो पोस्ट | बुधबार, माघ २५, २०७९

काठमाडौं । टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेहरुको संख्या करिब आठ हजार पुगेको छ । समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५ हजार ८९४ र सिरियामा कम्तिमा १ हजार ९३२ जनाको मृत्यु भएको हो । भग्ना...

दियो पोस्ट | बुधबार, माघ २५, २०७९

काठमाडौं । टर्किस गोलकिपर अहमेत एयुप तुकास्लानको आफ्नै देशमा भूकम्पमा परेर मृत्यु भएको छ । अहमेतको मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ । सोमबार गएको विनाशकारी भूकम्पमा परी टर्की ...

दियो पोस्ट | मंगलबार, माघ २४, २०७९

काठमाडौं । अष्ट्रेलियन टी–२० क्रिकेट टिमका कप्तान एरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । फिन्चले गत सेप्टेम्बरमा एक दिवसीय अन्तर्राष्ट्रियबाट संन्यास घोषणा गरेका थिए । सन् २०२१ मा...

दियो पोस्ट | मंगलबार, माघ २४, २०७९

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज बिहान काठमाडौं आएकी छन् । काठमाडौं आएलगत्तै उनी भक्तपुरको सानोठिमीस्थित आदर्श मावि पुगेकी छन् । उनले स्कुलक...

दियो पोस्ट | सोमबार, माघ २३, २०७९

काठमाडौं । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको विवाह कार्यक्रम आज देखि सुरु भएको छ । विवाह समारोह राजस्थानको जैसलमेरको सूर्यगढ प्यालेस होटलमा हुनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार दु...

दियो पोस्ट | सोमबार, माघ २३, २०७९

काठडौं । टर्कीमा सोमबार बिहानै आएको ७.८ म्याग्नेच्युडको भूकम्पमा परी अहिलेसम्म २ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन्। समाचार संस्था एपीका अनुसार भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्ष...

दियो पोस्ट | आइतबार, माघ २२, २०७९

काठमाडौं । पाकिस्तानमा सैन्य कूबाट शक्तिमा आएका पूर्व सैन्य राष्ट्रपति र सेनाका पूर्वप्रमुख जनरल परवेज मुशर्रफको मृत्यु भएको छ । उनी ७९ वर्षका थिए र लामो समयदेखि बिरामी थिए । विगतमा पारिवारिक स्रोतहरू...

दियो पोस्ट | बुधबार, माघ १८, २०७९

काठमाडौं । भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को नयाँ बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ अर्थात आठ अर्ब ८० करोड ...

दियो पोस्ट | बुधबार, माघ १८, २०७९

काठमाडौं । पाकिस्तानको पेशावरस्थित एउटा मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीअधिकारीलाई निसाना बनाएर गरिएको आत्मघाती बम विस्फोटनमा मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ। पाकिस्तानको प्रहरी मुख्यालय नजिक रहे...

दियो पोस्ट | मंगलबार, माघ १७, २०७९

काठमाडौं । भारतीय व्यवसायी गौतम अडानीले ३ दिनमा ६५ अर्ब डलर बराबरको सम्पत्ति गुमाएका छन् । जुन ८५ खर्ब नेपाली रुपैयाँ बराबर हो । अडानी समूहका कम्पनीको शेयर मुल्य घटेपछि उनको सम्पत्ति घटेको हो । २५, २७...

दियो पोस्ट | बिहिबार, माघ १२, २०७९

काठमाडौं । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप ३१ वटा शक्तिशाली युद्ध ट्याङ्क पठाउने निर्णय गरेको छ। जर्मनी र केही युरोपेली देशले अत्याधुनिक लियोपार्ड–२ नामक लडाकु ट्यांक पठाउने घोषणा गरेको केही समय...

दियो पोस्ट | बुधबार, माघ ११, २०७९

काठमाडौं । अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड अर्को साता नेपाल भ्रमणमा आउन लागेकी छन् । परराष्ट्र स्रोतका अनुसार नुल्यान्डले माघ १५ र १६ मा नेपालको भ्रमण गर्ने तय भएको छ । पुस १३ ...

दियो पोस्ट | शुक्रबार, माघ ०६, २०७९

काठमाडौं । बलिउड अभिनेता सुनिल शेट्टीकी छोरी अथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुल विवाहको मिति तोकिएको छ । उनीहरू २३ जनावरी अर्थात् माघ ९ गते विवाह गर्दैछन्। तर दुवैको परिवारबाट विवाहबारे कुनै प...

दियो पोस्ट | सोमबार, माघ ०२, २०७९

काठमाडौं । पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति युरोपियन क्लब रियल मड्रिडले श्रद्धाञ्जलि व्यक्त गरेको छ। रियलले आफ्नो फेसबुकमा लेख्दै विमान दुर्घटनामा ज्यान गुमाएकाका परिवारजनमा ...