अन्तर्राष्ट्रिय

दियो पोस्ट | आइतबार, आषाढ ०३, २०८०

काठमाडौं । अभिनेत्री आलिया भट्टको डेब्यू हलिउड फिल्म 'हार्ट अफ स्टोन' को ट्रेलर सार्वजनिक भएको छ। शनिबार नेटफ्लिक्सको युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा आलिया...

दियो पोस्ट | आइतबार, आषाढ ०३, २०८०

काठमाडौं । युगान्डाको एक विद्यालयमा आक्रमण हुँदा ४० जनाको मृत्यु भएको छ । स्लामिक स्टेट समूहसँग सम्बन्धित विद्रोही, एलाइड डेमोक्र्याटिक फोर्सेस (एडीएफ)ले पश्चिम युगाण्डानाको पोन्ड्वे शहरमा रहेको एक मा...

दियो पोस्ट | शुक्रबार, बैशाख २९, २०८०

काठमाडौं । पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न इस्लामावाद उच्च अदालतले आदेश दिएको छ। द डन समाचार पत्रका अनुसार शुक्रबार इस्लामावाद उच्च अदालतका दुई न्यायाधीशको ...

दियो पोस्ट | बिहिबार, बैशाख २८, २०८०

काठमाडौं । पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर मङ्गलबारदेखि जारी विरोधमा प्रदर्शनकारी र प्रहरीबीच देशका प...

दियो पोस्ट | मंगलबार, बैशाख २६, २०८०

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। इस्लामावादस्थित उच्च अदालत बाहिरबाट उनलाई प्रहरीले पक्राउ गरेको अलजजिराले जनाएको छ । उनी अदालतमा उपस्थित हुन पुगेका थिए । पाकिस...

दियो पोस्ट | सोमबार, बैशाख २५, २०८०

काठमाडौं । अर्जेन्टिनाका क्रान्तिकारी नेता चे ग्वेभारालाई पक्राउ गर्ने बोलिभियाका चर्चित जर्नेलको ८४ वर्षको उमेरमा मृत्यु भएको छ । अमेरिकाको खुफिया एजेन्सीको सहयोगमा प्राडो साल्मोनले सन् १९६७ मा बोलि...

दियो पोस्ट | शुक्रबार, बैशाख ०८, २०८०

काठमाडौं । जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ । जम्मु कश्मीर को पुँछ भन्ने स्थानमा भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको थियो । यो आक्रमणमा चरमपन्थी समूहको हा...

दियो पोस्ट | आइतबार, बैशाख ०३, २०८०

काठमाडौं । भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको छ। टाइम्स अफ इन्डियाका अनुसार प्रयागराजस्थित एक अस्पतालमा पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथ...

दियो पोस्ट | शनिबार, बैशाख ०२, २०८०

काठमाडौं । प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएक...

दियो पोस्ट | सोमबार, चैत्र २०, २०७९

काठमाडौं । सुरतको एक अदालतबाट दोषी ठहर भएका कांग्रेस नेता राहुल गान्धीले उक्त फैसलाविरुद्ध माथिल्लो अदालतमा अपिल गरेका छन् । गान्धीले सुरतकै सेसन कोर्टमा फैसलाविरुद्ध अपिल गरेका हुन् । फैसला नआएसम्मला...

दियो पोस्ट | सोमबार, चैत्र २०, २०७९

काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गको एक क्याफेमा विस्फोट हुँदा रुसी सेनाका एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । रुसको गृह मन्त्रालयले सेनाका प्रमुख ब्लगर भ्लादलेन तातार्स्कीको मृत्यु भएक...

दियो पोस्ट | सोमबार, चैत्र १३, २०७९

एजेन्सी । एलन मस्कले ट्विटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताएका छन् । यो मूल्य मस्कले पाँच महिनाअघि मात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरको तुलनामा आधाभन्दा पनि कम हो । क...

दियो पोस्ट | शुक्रबार, चैत्र १०, २०७९

काठमाडौं । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई लोकसभा सदस्य हुन अयोग्य घोषणा गरिएको छ। टाइम्स अफ इन्डियाका अनुसार लोकसभाको सचिवालयले मानहानी मुद्दामा एउटा अ...

दियो पोस्ट | बिहिबार, चैत्र ०९, २०७९

काठमाडौं । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएको छ। सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० म...

दियो पोस्ट | बुधबार, चैत्र ०१, २०७९

काठमाडौं ।  पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उनका समर्थकबीच लाहोरस्थित खाननिवासअगाडि झडप भएको छ भने प्रमुख सहरमा प्रदर्शन भएका छन् । पूर्वप्रधानमन्त्री खानले पनि गिरफ्तारी...

दियो पोस्ट | सोमबार, फाल्गुण २९, २०७९

काठमाडौं । नव नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले मोरोक्को अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्ने पहिलो निर्णय गरेका छन्। सोमबार राष्ट्रपतिमा शपथ लिएका उनले कार्यभार सम्हालेलगत्तै न...

दियो पोस्ट | सोमबार, फाल्गुण २२, २०७९

काठमाडौं । पाकिस्तानी सरकारले टेलिभिजन च्यानलहरूलाई पूर्वप्रधानमन्त्री इमरान खानको भाषण र पत्रकार सम्मेलन प्रसारण गर्न प्रतिबन्ध लगाएको छ । पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले पूर्व प्र...

दियो पोस्ट | सोमबार, फाल्गुण २२, २०७९

लन्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देश प्रवेश गर्ने अवैध आप्रवासीहरूलाई चेतावनी दिँदै उनीहरूले शरणका लागि निवेदन दिन नसक्ने बताएका छन् ।  बेलायतले युरोपबाट आफ्नो सिमाना पार गर्ने आप्रवासीहरूको ...

दियो पोस्ट | बुधबार, फाल्गुण १७, २०७९

काठमाडौं । ग्रिसमा मंगलबार राति दुई वटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा ३२ जना यात्रुको मृत्यु भएको छ भने दर्जनौं घाइते भाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार एथेन्स सहरबाट उत्तरी सहर थेसालोनिकी गइ...

दियो पोस्ट | मंगलबार, फाल्गुण १६, २०७९

काठमाडौं । एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन्। ब्लूमबर्गको तथ्याङ्क अनुसार दोस्रो नम्बरमा झरेका मस्क पुनः शीर्ष स्थानमा उक्लिएका हुन्। सिएनएनका अनुसार गत वर्षको डिसेम्बरमा फ्रान्से...

दियो पोस्ट | आइतबार, फाल्गुण १४, २०७९

बलिउड अभिनेत्री रानी मुखर्जी स्टारर नयाँ फिल्म ‘मिसेस चटर्जी भर्सेस नर्वे’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक २ मिनेट ४७ मिनेटको ट्रेलरमा रानी एक आमाको भूमिकामा छिन्, जो आफ्नो कोखबाट खोसिएक...

दियो पोस्ट | शनिबार, फाल्गुण १३, २०७९

काठमाडौं । युक्रेनका राष्ट्रपति  भोलोदिमिर जेलेन्स्कीले यो वर्ष रुसलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विदेशबाट जर्मनीमा निर्मित ट्याङ्क र हातहतियार प्राप्त गरेपछि उहाँले रुसलाई परा...

दियो पोस्ट | बुधबार, फाल्गुण १०, २०७९

एजेन्सी । ब्राजिलियन फुटबल स्टार ड्यानी अल्भेसलाई स्पेनिस अदालतले धरौटीमा छोड्न अस्वीकार गरेको छ । यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका ब्राजिलियन डिफेन्डर अल्भेसले धरौटीमा छुट्न पाउँ भन्दै दिएको निवेद...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०९, २०७९

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल आएको स्कटल्याण्ड नेपालसँगका दुवै खेल हारे पनि च्याम्पियन बनेको छ । क्रिकोणत्मक शृंखलामा नामिबियासँगका दुवै खेल जितेको स्कटल्याण्ड लिग टूका ३६ खे...