अन्तर्राष्ट्रिय

दियो पोस्ट | बिहिबार, कार्तिक ३०, २०८०

काठमाडौं । सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ । पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दलका...

दियो पोस्ट | बिहिबार, कार्तिक २३, २०८०

काठमाडाै‌ । बलिउड अभिनेता शाहरूख खानकी छोरी सुहाना खानको डेब्यू फिल्म 'द आर्चिज' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार नेटफ्लिक्स इन्डिया युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्...

दियो पोस्ट | शुक्रबार, कार्तिक १०, २०८०

काठमाडौं । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। उनको आज बिहान सांघाईमा हृदयाघातका कारण निधन भएको हो । चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका ...

दियो पोस्ट | मंगलबार, आश्विन ३०, २०८०

काठमाडौं । इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीचको द्वन्द्वका कारण गाजा क्षेत्रका ५० हजार गर्भवती आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहेका छन् । संयुक्त राष्ट्रसंघको प्यालेस्टाइनस्थित जनसांख्यि...

दियो पोस्ट | मंगलबार, आश्विन ३०, २०८०

हमास समूहले पहिलो पटक इजरायलबाट बन्धक बनाएर गाजामा राखिएकी एक बन्धक युवतीको भिडियो सार्वजनिक गरेको छ । अक्टोबर ७ को हमलापछि हमासको यो पहिलो भिडियो हो । हमासले १ सय ९९ जनालाई बन्धक बनाएको इजरायलले ज...

दियो पोस्ट | मंगलबार, आश्विन ३०, २०८०

काठमाडौं । घुस लिएको र गैरकाननी ऋण दिएको आरोपमा बैंक अफ चाइनाका पूर्वप्रमुख लिऊ पक्राउ परेका छन् । गत मार्चमा अध्यक्ष पदबाट राजीनामा दिएको एक हप्तापछि उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो । उनी सन् ...

दियो पोस्ट | शुक्रबार, आश्विन २६, २०८०

हरेक अक्टोबर महिना यहुदीहरुका लागि पवित्र महिना हो । सेप्टेम्बर ३० देखि अक्टोबर ६ सम्म उनीहरु निकै उल्लासका साथ पवित्र धार्मिक चाडका रुपमा मनाउछन् (हिब्रु बाइबल अनुसार मिश्रदेशबाट स्वतन्त्र भएको खुसीय...

दियो पोस्ट | बुधबार, आश्विन २४, २०८०

काठमाडौ । अन्तर्राष्ट्रिय बालिका दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको यो दिवसको यसवर्षको नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको’ थालन...

दियो पोस्ट | सोमबार, आश्विन ०८, २०८०

काठमाडौं । चिनियाँ प्रधानमन्त्री ली छ्याङले नेपाल र चीनबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको महसूस गरेको बताएका छन्। हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय वार्ता शुरू हुनुअघि...

दियो पोस्ट | सोमबार, आश्विन ०८, २०८०

काठमाडौं । नेपाल र चीनबीच विभिन्न १३ वटा सम्झौतामा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ प्रधानमन्त्री लि छ्याङबीचको द्विपक्षीय वार्ताका क्रममा १२ वटा सम्...

दियो पोस्ट | आइतबार, आश्विन ०७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको भेट र छलफलले आफू उत्साहित भएको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज साँझ बेइजिङ...

दियो पोस्ट | आइतबार, आश्विन ०७, २०८०

काठमाडौं । हिन्दु–प्रशांन्त क्षेत्रमा शान्ति र स्थायित्व प्रवद्र्धन गर्ने उद्देश्यले यही असोज ८ देखि १० गते सम्म भारतको राजधानी नँयादिल्लीमा यस क्षेत्रका सेना प्रमुखको सम्मेलन हुने भएको छ । सम्मेलमा ...

दियो पोस्ट | मंगलबार, आश्विन ०२, २०८०

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र शान्ति सञ्चालन मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव जिन पिएरेरे लाक्रोक्सबीच भेटघाट भएको छ ।  सोमबार सम्...

दियो पोस्ट | बुधबार, भाद्र १३, २०८०

काठमाडौं । सन् १९१८ मा आजकै दिन (अगस्ट ३०)मा कम्युस्टि नेता भ्लादिमिर लेनिनको हत्या प्रयास भएको थियो । रुसी राजधानी मस्कोस्थित मिचेल्सन प्लान्टमा लेनिनमाथि गोलि प्रहार गरिएको थियो । पूर्वयहुदी तथा सम...

दियो पोस्ट | मंगलबार, भाद्र १२, २०८०

काठमाडौं । त्रिपोली (रासस/एएफपी) – लिबिया सरकारले आफ्नो विदेशमन्त्रीलाई निलम्बित गरेको छ । इजरायली समकक्षीसँग भेटेको आरोपमा विदेशमन्त्री नजला मङ्गौसलाई निलम्बन गरिएको हो । इटालीको रोम शिखर बैंकको क्रम...

दियो पोस्ट | शुक्रबार, भाद्र ०८, २०८०

काठमाडौं । सन् १८३५ मा चर्चित वैज्ञानिक चाल्र्स डार्बिन इक्वेडरको एउटा टापुमा पुग्दा प्रकृतिले बनाएको एउटा मनोहर आर्क –स्तम्भछेउ पहिलो पटक टक्न अभिएका थिए । डार्बिन चर्चित भएपछि सो स्तम्भलाई ‘डार्बिन्...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

काठमाडौं । भारतको सर्वोच्च अदालतले कंग्रेस आईका नेता राहुल गान्धीमाथिको सजायमा रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको छ। यथेष्ट प्रमाणबिनै सुरत जिल्ला अदालतले गान्धीमाथि २ वर्षको सजाय सुनाएको भन्...

दियो पोस्ट | बुधबार, साउन १७, २०८०

काठमाडौं । चीनको राजधानी बेइजिङमा गत शनिबारदेखि लगातार परेको वर्षाले बाढी र डुबान भएको छ। डोक्सुरी टाइफुनका कारण पछिल्ला दिनमा बेइजिङमा भारी वर्षा भएको हो। अनुसार चिनियाँ मौसमविद्हरूले गत शनिबारदेखि ...

दियो पोस्ट | शुक्रबार, साउन १२, २०८०

काठमाडौं । म्यान्मारकी नेतृ आङ सान सुचीलाई जेलबाट नजरबन्दमा पठाइएको छ । बीबीसीका अनुसार सोमबार उहाँलाई नेपिडोस्थित एक सरकारी भवनमा सारिएको हो । यसअघि उनलाई एक वर्ष एकान्त कारावासमा राखिएको थियो । सन् ...

दियो पोस्ट | आइतबार, साउन ०७, २०८०

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आइपुगेका छन् । श्रीलंका भ्रमण सकेर उनी काठमाडौं आएका हुन् । युआन सीपीसीका उच्च तहका नेता हुन् । तीन दिन काठ...

दियो पोस्ट | बिहिबार, आषाढ १४, २०८०

काठमाडौं । चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट लाहौरका लागि उडेका छन् । उनी चढेर आएको बोइङ जहाज बिहीबार अपरान्ह पाकिस्तानको लाहौर उडेको त्रिभुवन विमानस्थलले जनाएको छ । ज्याक मा नेपालमा मंगलबार आएका थिए...

दियो पोस्ट | बिहिबार, आषाढ १४, २०८०

काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी महावाणिज्य दूतावासमा गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु भएको छ। बुधबार एक बन्दुकधारीसँगको दोहोरो गोली हानाहान हुँदा गम्भीर घाइते भएका नेपाली सुरक्षागार...

दियो पोस्ट | बिहिबार, आषाढ ०७, २०८०

काठमाडौं । चीनको उत्तरपश्चिमी निङ्जिया शहरको एक रेस्टुरेन्टमा ग्यास विष्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले चिनियाँ सरकारी मिडिया एजेन्सी सिन्ह्वा न्युजलाई उद्धृत गर्द...

दियो पोस्ट | सोमबार, आषाढ ०४, २०८०

काठमाडौं । भारतीय चलचित्र ‘आदिपुरुष’ निर्माता कम्पनी सुपर क्यासेट्स इड्रस्ट्रिज लिमिटेडले चलचित्रको डाइलगबाट नेपाली भावनामा ठेस पुर्‍याउने आफ्नो उद्देश्य नभएको बताएको छ। चलचित्रको कुनै सम्वादले नेपाली...