अन्तर्राष्ट्रिय

दियो पोस्ट | आइतबार, माघ १३, २०७५

रियाद, साउदी अरब, माघ १३ । साउदी अरबको प्रसिद्ध पेट्रोल कम्पनी ९एसएबीआइसी० ले गत बर्षको अन्तिम त्रैमासिकमा पेट्रोलको मुल्यमा देखिएको गिरावटका कारण खूद नाफामा पनि गिरावट देखिएपनि सन् २०१८ को समग्र मूल...

दियो पोस्ट | आइतबार, माघ १३, २०७५

ब्रमाडीन्हो,माघ १३ । ब्राजिलको दक्षिणपूर्वी मिनास राज्यमा शुक्रबार बाँध भत्किएर मृत्यु हुनेहरुको संख्या ३४ पुगेको स्थानीय अधिकारीहरुले बताएका छन् । शनिबार बिहान घटनास्थलबाट ४६ जनालाई उद्धार गरिएको छ ...

दियो पोस्ट | आइतबार, माघ १३, २०७५

सियोल,माघ १३ । दक्षिण कोरियामा पहिलो बच्चा जन्माउने कुल महिलामध्ये आधाले शल्यक्रिया मार्फत् बच्चा जन्माउने गरेको पाइएको छ । आइतबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार सन् २०१७ मा शल्यक्रिया मार्फत् ...

दियो पोस्ट | आइतबार, माघ १३, २०७५

फ्रान्कफर्ट,माघ १३ । युरोपेली केन्द्रीय बैंक ९इसीबी० ले ५०० दरको युरो नोट विस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दैनिक जीवनमा कमै प्रयोग हुन थालेपछि इसीबीले उक्त बैंक नोट हटाउन लागेको हो...

दियो पोस्ट | आइतबार, माघ १३, २०७५

बेइजिङ, माघ १३ । चीनमा गत एक महिनामा सरुवा रोगका कारण दुई हजार ८०४ जनाको मृत्यु भएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सन् २०१८ को डिसेम्बर महिनामा उनीहरुको मृत्...

दियो पोस्ट | आइतबार, माघ १३, २०७५

न्यूयोर्क, माघ १३ । संयुक्तराज्य अमेरिकाका दुईवटा ठूला स्वतन्त्र अनलाइन समाचार वेबसाइटहरु बजफीड र हफपोस्टले आर्थिक भार थेग्न नसकेको भन्दै कर्मचारी, पत्रकारको संख्या कटौती गर्ने निर्णय गरेका छन् । वि...

दियो पोस्ट | आइतबार, माघ १३, २०७५

मनिला, माघ १३ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ । फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सु...

दियो पोस्ट | आइतबार, माघ १३, २०७५

अमेरिका, माघ १३ । अमेरिकाको लुजियानामा एक बन्दुकधारीले गोली चलाउँदा आफ्नै बाबुआमासहित पाँचजनाको ज्यान गएको छ । लुजियानाको राजधानी बोटन रुजको दक्षिणी क्षेत्रमा २१ वर्षका डकोटा थेरिओटले अन्धाधुन्ध ...

दियो पोस्ट | आइतबार, माघ १३, २०७५

काठमाडौं, माघ १३ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनका निम्ति उनका देशका राजदूतलाई बर्खास्त गरिदिएका छन्। पक्राउ परेकी ह्वावेइकी वरिष्ठ अधिकृतको अमेरिका सुपुर्दगीसम्बन्धमा विवादास्पद अभि...

दियो पोस्ट | शनिबार, माघ १२, २०७५

म्याड्रिड, १२ माघ । भेनेजुयलाको राजनीतिक विवादले उग्र रूप लिइरहेका समय राष्ट्रपति निकोलास मदुरोलाई तत्काल निर्वाचनको मिति तय गर्न स्पेनले शनिबार भेनेजुयलालाई आग्रह गरेको छ । स्पेनी प्रधानमन्त्री...

दियो पोस्ट | शुक्रबार, माघ ११, २०७५

काराकास, माघ ११ । भेनेजुएलामा राजनीतिक संकट निम्तिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलस मदुरोको सरकारलाई अवैधानिक सरकार घोषणा गरेपछि विरोध उत्कर्षमा पुगेक...

दियो पोस्ट | शुक्रबार, माघ ११, २०७५

काबुल,माघ ११ । अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले कतारको दोहामा रहेको राजनीतिक कार्यालयको नयाँ प्रमुखमा तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरेको छ । अफगानिस्तानम...

दियो पोस्ट | शुक्रबार, माघ ११, २०७५

एजेन्सी । फ्रेन्च क्लब मोनाकोका मुख्य प्रशिक्षक थिएरी हेनरीलाई बर्खास्त गरेको छ । फ्रेन्च लिग र अन्य प्रतियोगितामा मोनाकोले लगातार खराब प्रदर्शन गरेपछि क्लबले हेनरीलाई ३ महिना नबित्दै बर्खास्त गरेको...

दियो पोस्ट | बिहिबार, माघ १०, २०७५

काराकास, माघ १० । भेनेजुएलाको संसदका नेता हुँवा गुएइदोले राष्ट्रपति निकोलास मदुरोलाई विस्थापित गरी आफूलाई मुलुकको “अन्तरिम राष्ट्रपति” घोषणा गरेका छन् । गुएइदोको उक्त घोषणासँगै राजधानी काराकासका सड...

दियो पोस्ट | बिहिबार, माघ १०, २०७५

इन्डोनेसिया, माघ १० । इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको प्रकोप नियन्त्रण अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । यस बाढी पहिरोमा करिब २४ जना बेप...

दियो पोस्ट | बिहिबार, माघ १०, २०७५

अमेरिकी राष्ट्रपतिले डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता हुवान गुएइदोलाई आफूले अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिने बताएका छन्। ३५ वर्षीय गुएइदोले राजधानी काराकासमा आफूलाई भेनेजुएलाको ुनिमित्त ने...

दियो पोस्ट | बुधबार, माघ ०९, २०७५

एजेन्सी । फेन्च क्लबको चर्चित र प्रख्यात क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई लाई द फ्रेन्च लिगले कारबाही गरेको छ । क्लबको एकेडमीमा रहेका युवा खेलाडीको विवरण संकलन गर्ने क्रममा जातीय र रंगभेद गरेक...

दियो पोस्ट | बुधबार, माघ ०९, २०७५

सान फ्रान्सिस्को,माघ ९ । “फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरुकै सबै...

दियो पोस्ट | बुधबार, माघ ०९, २०७५

काठमाडौँ, माघ ९ । कर छलीको आरोपमा युभेन्ट्सका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले १८.८ मिलियन पाउण्ड जरिवाना तिर्ने भएका छन् । स्पेनको एक अदालतले रोनाल्डोलाई १८.८ मिलियन पाउण्ड जरिवाना गरेको ह...

दियो पोस्ट | मंगलबार, माघ ०८, २०७५

अफगान गुप्तचर केन्द्रमा मङ्गलबार गरिएको तालिवानी आक्रमणबाट कम्तीमा ६५ जनाको मृत्यु भएको अफगान सुरक्षा निकायले जनाएको छ । यसअघि उक्त आक्रमणबाट १२ जनाको मृत्यु भएको थियो । गुप्तचर निकायको तालिम केन...

दियो पोस्ट | मंगलबार, माघ ०८, २०७५

एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली (आईसीसी वर्ष खेलाडी) घोषित भएका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले मंगलबार सार्वजनिक गरेको अवार्ड कार्यक्रममा कोहली वर्षको उत्कृष्ट ख...

दियो पोस्ट | मंगलबार, माघ ०८, २०७५

काठमाडौं, माघ ८ । अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि अमेरिकी सिनेटर कमला ह्यारिसले उमेदवारी घोषणा गरेकी छिन् । अमेरिकी मूल्य मान्यताका लागि र आगामी दिनमा अमेरिका आफैँमा भर पर्नुपर्छ भन्ने पक्...

दियो पोस्ट | मंगलबार, माघ ०८, २०७५

काठमाडौं, माघ ८ । भारतमा एक महिलालाई बच्चा नजन्माएको भन्दै जिउँदै चित्तामा राखेर जलाउने प्रयास भएको छ । बिहारको भोजपुर जिल्लाको सारीपुर गाउँकी २५ वर्षकी महिलालाई जिउँदै जलाउने प्रयास भएको पीडीत...

दियो पोस्ट | सोमबार, माघ ०७, २०७५

विविसी दश वर्ष अगाडि हामी कहाँ थियौ? सन् २००९ मा प्रख्यात गायक माइकल ज्याक्सन बितेका थिए, अमेरिकी राष्ट्रपति बाराक ओबामाले शपथ ग्रहण गरेका थिए र स्वाइन फ्लू महामारीले विश्वलाई हल्लाएको थियो। ब...