काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ । आइतबार भएको मतदानका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर...
काठमाडौं । कैलालीमा अवैध लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–२ साडेपानी बस्ने २९ वर्षीय दिपक सुनार पक्राउ परेका छन् । उनलाई खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ सय २० म...
कामठाडौं । चितवन २ मा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएको छ। बिहान बसेको सर्वदलीय बैठकले मतगणना गर्ने सहमति भएको हो। चितवनमा रास्वपाका सभापति रवि लामिछाने, एमालेका रामप्रसाद न्यौपाने र कांग्रेसक...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला पेशीको इजलास तोकिएको छ । सन्दीपको मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको एकल इजलासमा हुने भएको हो । यसअघि जाहेरवाल...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछनेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।मौन अवधि सुरु भएपछि सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत भोट मागेको, आचारसंहिता विपरीत मतदान...
काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ । सवारी दुर्घटनामा परेका अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भ...
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान चलिरहेका समयमा कोही उम्मेदवारले पनि मतदातालाई प्रभावित पार्नेगरी सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने बताएका छन् । राष्ट्रि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा जारी मतदानका क्रममा आफू मतदानस्थलमा जाने अवस्था नरहेको बताएका छन् । आइतवार दिउँसो फेसबुक लाइभ गर्दै उनले मतदान के...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचमा आज बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्री र कांग्रेस सभा...
बारा । मतपेटिकामा दुईवटा मतपत्र खसाउन खोजेपछि बारा क्षेत्र नम्वर २ को देवताल गाउँपालिका ७ स्थित जब्दी मतदान केन्द्रबाट जसपाका एक नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा जसपा नेता रामसागर यादव छन् । ...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा विकृतिको भारी रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै नेपालल...
कन्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा महिलालाई आक्रमण गरेको पाटे बाघलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको छ। बाघको आक्रमणमा परेकी महिला भने अझै बेपत्ता छिन्। प्राविधिक टोलीले करिब २२ घण्टापछि बा...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरी कुनै कानुन नबनाउने बताएका छन् । शुक्रबार दिउँसो नेपाल उद्योग वाणिज्य...
काठमाडौ । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्राबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पु...
मोरङ । मोरङको ग्रामथानमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्थामा लुटपाट घटनामा संलग्न रहेका भनिएकामध्ये ३ जना जेल चलान भएका छन्। प्रहरीले पक्राउ गरेका १ जना आरोपी भने धरौटीमा रिहा भएका छन्। गत चैत २ ...
जनकपुरधाम । धनुषाको जनकपुरधाममा दाइजोको निहुँमा श्रीमान र परिवारका सदस्यले आगोमा जलाएर हत्या प्रयास गरेको पीडित महिलाले बताएकी छन् । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाल...
काठमाडौं । कैलालीमाअवैध लागूऔषध सहित एक जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ जमारा टोल बस्ने ४० वर्षीया धना तिवारी पक्राउ परेका हुन् । उनलाई ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय मिल...
काठमाडौं । जंगलमा लागेको आगो निभाउने क्रममा जलेर गुल्मीमा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–३ का १३ वर्षीय दीपक मुखिया छन्। उनको पाल्पाको मिसन अस्पतालमा उपचारको क्रममा बिहान ५ ब...
बाँके । बाँकेको नेपालगन्जमा झण्डै ५ किलो सुनसहित २ जना पक्राउ परेका छन् । नेपालगन्जको न्यूरोड क्षेत्रबाट प्रहरीले विराटनगरका रमेश सोनी र प्रकाश ठाकुरलाई ४ किलो ९ सय २७ दशमलव २ सय १८ ग्राम सुनसहित पक्र...
काठमाडौं । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । कांग्रेसका वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसीले बिहीबार पथ तथा गोपनियताको शपथ लिएका हुन्। सिंहलाई आर्थिक मामिला तथा योजना, पोखर...
काठमाडौं । सरकारले अर्थमन्त्रालयको सल्लाहकारमा ३ जना नियुक्त गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक सल्लाहकारहरूमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, अर्थविद् पोषराज पा...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याजीलाई कारबाही गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको भन्दै आन्दोलनमा उत्रिएका पीडितहरुलाई घर फर्किन आग्रह गरेकी छन् । मन्त्रालयमा ब...
काठमाडौं । अन्नपूर्ण हिमालमा बेपत्ता भएका भारतीय आरोहीलाई जीवितै उद्धार गरिएको छ । सोमबारदेखि बेपत्ता ३४ वर्षीय भारतीय आरोही अनुराग मालुलाई उद्धारकर्ताले जीवितै फेला पारेका हुन् । उनको उद्दारपछि पोखर...
काठमाडौं । अवैध लागुऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण कार्यलयका अनुसार ठूलो परिमाणमा अवैध लागुऔषध कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको हो । कुन देश...